बेलायतको सशस्त्र बल दिवसमा बिजीडब्लुएस र जिआरएनसी सहभागी तस्विर सहित ।

SHARE:

लन्डन। बेलायतको विभिन्न ठाउँहरुमा आर्म फोर्सेस तथा सशस्त्र बल दिवस मनाइरहेका छन् । स्थानीय सरकार रसमर बोरो काउन्सिलको आयोजनामा अल्डरसटको क्वीन्स एभिन्यूमा सशस्त्र बल दिवस सनिवार र आइतवार मनाएका छन् ।

उक्त कार्यक्रममा ग्रेटर रशमूर नेपाली कम्युनिटी (जिआरएनसी) र बीजीडब्लुएसले सहभागी जनाएको जिआरएनसीका अध्यक्ष लीला सेलिङ माबोले जानकारी दिएका छन भने केन्ट काउण्टीस्थित चाथाम डकयाडमा पनि आर्म फोर्सेस डे तथा सशस्त्र बल दिवस मनाएको र त्याहाँ पनि स्थानीय नेपालीहरुको पनि सहभागी रहेको तमु धी युकेका पुर्व अध्यक्ष हरि गुरुङले जानकारी दिएका छन्।

अल्डरसटको कार्यक्रममा बिजीडब्लुएसले मार्च पास गरेका छन भने जिआरएनसी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन्।सो कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदुत विपिन दुवाडीलाई आमन्त्रण गरिएको छ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!