बेलायतमा ६ गोर्खा राइफल्सको वार्षिक भेटघाट कार्यक्रम सेप्टेम्बर १९ मा हुने

SHARE:

लन्डन । बेलायतमा ६ गोर्खा राइफल्सको वार्षिक भेटघाट कार्यक्रम आगामी सेप्टेम्बर १९ मा हुने भएको छ ।

यस वर्षको भेटघाट कार्यक्रम सेप्टेम्बर महिनाको १९ तारिख शनिबार फार्नबोरोस्थित सामुयल कोडी स्कुलमा हुने भएको हो । कार्यक्रम दिउँसो १ बजेदेखि राति ८ बजेसम्म हुने मेजर खुसीमान गुरुङले जानकारी दिए । विशेषगरी भेटघाट कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मानसहित सांगीतिक प्रस्तुतिहरु हुनेछन् ।

आयोजकले उपस्थित हुन नम्बरी र गाउँलेहरुलाई अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!