फेदीखोला समाज यूकेको वार्षिक भेटघाट १ अगस्टमा

SHARE:

लन्डन । फेदीखोला समाज यूकेले आउँदो १ अगस्ट २०२६ वार्षिक भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ।

फार्नबोरोस्थित सामुयल कोडी स्कुलमा हुने कार्यक्रममा नेपालबाट आएका चर्चित गायिका सपना रोका र शर्मिला गुरुङ सरुले सांगीतिक प्रस्तुति दिनेछन्।

समाजले फेदीखोलावासी, चेलीबेटी तथा भान्जाभान्जीहरूलाई समयमै कार्यक्रममा सहभागी हुन र कलाकारद्वयलाई साथ दिई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!