गायक तथा नायक राजु गुरुङलाई स्याङ्जा समाज यूकेको स्वागत, सम्मान

SHARE:

लन्डन। बेलायत भ्रमणमा रहेका चर्चित गायक तथा नायक राजु (धर्मराज) गुरुङलाई स्याङ्जा समाज यूकेले स्वागत, सम्मान गरेको छ ।

समाजकी अध्यक्ष रूपा गुरुङको अध्यक्षतामा अल्डरसटस्थित डे लाउन्ज रेस्टुरेन्ट एन्ड बारमा २ अगस्ट २०२६ मा बसेको बैठकको अवसरमा कलाकार गुरुङलाई स्वागत, सम्मान गरिएको हो । कलाकार रुपालाई समाजकी अध्यक्ष रुपा गुरुङ, आमा अध्यक्ष पार्वती गुरुङ लगायतले फेटा, खादासहित स्वागत गरेकी थिइन् ।

सोही अवसरमा संस्थाका कोषाध्यक्ष एलबी गुरुङ जीकेआर कराते वर्ल्ड च्याम्पियन २०२६ का विजेतालाई अध्यक्ष रुपा गुरुङले खादा लगाउँदै बधाई दिएकी थिइन् ।

नायक तथा गायक राजु गुरुङ गत ४ जुलाई राति लन्डन आइपुगेका हुन् । उनी सोंपाल समाज यूकेको निमन्त्रणमा आएका हुन् । अहिले बेलायतमा विभिन्न संघसंस्थाले आइोजना गर्ने कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

धर्मराज तमु ह्युल छोंज धिं उपत्यका प्रमुखसमेत हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!