‘ब्रोड पिक’बाट काठमाडौँ पुर्‍याइयो पुरबहादुर गुरुङ ‘युक्त’को शव

SHARE:

लन्डन । पाकिस्तानको ‘ब्रोड पिक’ मा गएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ ‘युक्त’ को शव बिहीबार काठमाडौँ पुर्‍याइएको छ ।

कतार एयरवेजको विमानमार्फत युक्तको बिहीबार शव काठमाडौँ पुर्‍याइएको हो। गुरुङको शव काठमाडौँ ल्याएसँगै उनलाई श्रद्धाञ्जली दिन आफन्तजन, शुभेच्छुकलगायत त्रिभुवन विमानस्थल पुगेका थिए भने शव यात्रासहित गुरुङको पार्थिव शरिरलाई नक्सालस्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा पुर्‍याइएको छ । उनको शुक्रबार अन्तिम संस्कार गरिने छ ।

‘ब्रोड पिक’ मा गएको हिमपहिरोमा परी विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्सदाइ’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा गरेर ६ नेपालीसहित १० जनाको निधन भएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!