मिलन गुरुङ ‘चक्रे मिलन’ले पाए सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ

SHARE:

काठमाडौं । मिलन गुरुङ ‘चक्रे मिलन’ले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले आठ वर्षअघिको विशेष अदालतको फैसलालाई सदर गरेसँगै मिलन र उनकी श्रीमती इन्दिरा घले गुरुङले सफाइ पाएका हुन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि ७ करोड ८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाएको थियो । १० माघ, २०७४ मा विशेष अदालतले उनीहरूलाई सफाइ दिएको थियो ।

सफाइविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सर्वोच्च अदालतमा पुनरावेदन दिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!