बेलायतमा बालगायिका रुक्सना लिम्बुको एकल साँझ [हेरौं १८ फोटो]

SHARE:

लन्डन । बेलायतमा बालगायिका रुक्सना लिम्बुको एकल साँझ सम्पन्न भएको छ । द भ्वाइस अफ किड्सको अन्तिम फाइनलिस्ट लिम्बुको अगस्ट ८ तारिखमा आसफोर्डस्थित सिमोन चर्चमा एकल सांगीतिक साँझ भएको हो ।

सानै उमेरमा आफ्नो सुमधुर आवाज र प्रतिभाले धेरैको मन जित्न सफल रुक्सनाको एक साँझ पुगेका धेरैले उनको प्रशंसा गर्दै थप प्रगतिको शुभकामना दिएका छन् ।

तस्बिरहरु : गोलमान गुरुङ

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!