काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बिहीबार बिहानसम्म १ सय ६२ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार रसुवामा २ शव भेटिएको छ । साथै नुवाकोटमा १२, धादिङमा २७, गोरखामा २० जनाको शव भेटिएको छ ।
प्रहरीका अनुसार चितवनमा ६४ जनाको शव भेटिएको छ । त्यसैगरी, तनहुँमा ९ जनाको शव भेटिएको छ ।
यस्तै, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव भेटिएको छ ।






