बेलायतमा सुनको मूल्य केही घट्यो, आइतबार प्रतितोला १३ सय १० पाउन्ड

SHARE:

लन्डन । बेलायतमा सुनको मूल्य केही मात्रामा घटेको छ ।

नेप्लिज ज्वलर्स एसोसिएसन यूकेका अनुसार आइतबार ३० अगस्टमा प्रतितोला १३ सय १० पाउन्ड तोकिएको छ । यस्तै चाँदी प्रतितोला ३५ पाउन्ड कायम भएको छ ।

शुक्रबार र शनिबार सुन प्रतितोला १३ सय ३५ र चाँदी ३५ पाउन्डमा कारोबार भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!