‘निरुता पुन मगरको एकल साँझ हुँदै

SHARE:

 

सनिवार ५ सेप्टेम्वर २०२६ – बेलायत। आज चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका निरुता चोचाङ्गी पुन मगरको ‘निरुता एकल साँझ’ हुने भएको छ । ‘निरुता एकल साँझ’ बेलायतको अल्डरसटस्थित सेन्ट जोसेफ हलमा हुन् भएको छ भने दिनको ठिक ३ बजेदेखि शुरु हुने र साँझ ८ बजे बन्द हुनेछ।

नेपाली संगीतप्रेमीहरूका लागि लक्षित गरी तयार पारिएको यस विशेष सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक प्रकाश चोचाङ्गी पुन मगरले जानकारी दिएका छन् ।

कार्यक्रममा चर्चित लोक दोहोरी गायिका निरुता चोचाङ्गी पुनले आफ्ना उत्कृष्ट तथा लोकप्रिय सांगीतिक प्रस्तुतिहरूमार्फत दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुहुनेछ। बेलायतमा रहेका सम्पूर्ण नेपाली समुदाय तथा संगीतप्रेमी महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई भव्य रूपमा सफल पार्न आयोजकको तर्फबाट हार्दिक अनुरोध गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!