काठमाडौँ । नेपाल सरकारकी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले पदबाट राजीनमा दिएकी छिन्।
मन्त्री कुमारीले बिहीबार प्रधानमन्त्री वालेन शाहसमक्ष राजीनामा पत्र बुझाएकी हुन्।
ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ्न थालेको थियो।
‘ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्काउनुपर्ने’ बुधबार संसदको उद्योग समितिको बैठकमा अभिव्यक्ति दिएकी थिइन्।






