नेपालमा दीपककुमार साह उद्योगमन्त्री नियुक्त

SHARE:

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीका दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपतिले संविधानबमोजिम साहलाई मौजुदा मन्त्रिपरिषद्मा मन्त्री नियुक्त गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार तोकेका हुन् ।

नवनियुक्त मन्त्री साहले बिहीबार राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!