काठमाडौं । भोटेकोशी बाढीपीडित/प्रभावित उद्धार, राहत , पुनर्स्थापनाका लागि तमु धिं नेपालले राहत संकलन अभियान चलाएको छ । अध्यक्ष हुमबहादुर गुरुङका अनुसार अभियानमा संघसंस्था तथा व्यक्तिहरुले धमाधम सहयोग गरिरहेका छन् । भदौ २७ गते शनिबारसम्म बाढीपीडित राहत संकलन गरिने तमु धिं नेपालले जनाएको छ ।
- घाचोक लाम्छाने तमु समाजको समन्वयमा घाचोक लाम्छाने तमु समाज, घाचोक लाम्छाने चेलीवेटी, युकेमा रहेका चेली कुस्मा गुरुङ/ ज्वाइँ कुमार घलेसहितबाट : २,०७,८६१/
- बरालडाँडा तमु समाजबाट : १,८९,७००/-
- क्षेदमान प्ल्हने भाई खलक : १,७३,०७५/-
- ताङतिङ दुधपोखरी तमु समाज पोखरा : १,४४,२००/-
- बगर तमु समाज पोखरा १ बाट : १,३७,८१०/-
- भिचुक प्लहने र पैंगीलामा कल्याण संघ : १,३२,१७५/-
- ब्रेज मेश्रों घान्द्रुक तमु समाज पोखरा : १,२२,६५०/-
- शान्ति रूपा बराहथोक तमु समाज पोखरा ३२ खोलाकोछेउ बाट : १,०८,४११/-
- तमु सेवा समिती नयाँबजार : १,०७,६८०/-
- खिलाङ गुरुङ समाज पोखरा ११ बाट : १,०१,१११/
- नागबेली तमु समाजबाट : १,०१,१११/
- सिमपानी तमु समाज : १,०१,१११/-
- सिद्धार्थ तमु समाज पोखराबाट : १,०१,१०५/
- चुलुँ ह्रों कोन्मे चेलिबेटीबाट : १,००,५०५/-
- भिमकालीपाटन तमु समाज पोखरा १ बाट : १,००,३३५/-
- कास्की जिल्ला मादी २ ताङतिङ पण्डित टोल चेलीबेटीबाट : १,००१५५/-
- आँधिखोला तमु समाज पोखरा : १,००,०८०/-
- मिरुवा तमु समाज पोखरा २ बाट : १, ००,०३०/
- फिर्के तमु समाज पोखरा : १,००,०००/-
- नौलो सम्झना तमु समाज पोखरा १४ बाट : ५६,३३०/
- ताङतिङ पोखरा घोताने चेलीबेटीबाट : ५५,५५५/-
- म्हुज्हों कोन्मे भुम्दी काब्रे विजयपुर चेलीबेटीबाट : ५१,५५५/-
- भिचुक प्ल्हने चेलीवेरी परिवार ; ५१,१०५/-
- क्षेदमान प्ल्हने चेलीवेटी : ५१,१०५/-
- मिर्सा-घाचोक-धिप्राङ नल्कु म्हिगी लामा चेलीबेटीबाट : ५१,००५/-
- पोखरा २० मोहोरिया (यागो) स्थित तमु साँस्कृतिक संरक्षण समिति : ५१,०००/-
- डढुवा दुर्छा लमजुङ तमु सम्पर्क समाज पोखरा १० बाट : ५०,५५५/-
- क्रेती क्हों लाम्छाने दिदीबहिनी मोहोरियाबाट : ५०,५५५/-
- धम्पुस पैंगीलामा चेलीबेटी परिवारबाट : ५०,५०५ / –
- कोने (घोताने/ घोण्डे) तमु समाज कास्की : ५०,५०५/-
- तमु साँस्कृतिक प्रतिष्ठान नेपाल : रु.५०,०५५/-
- भिचुक – पोखरा गुरुङ – मगर सम्पर्क समाज : ५०,००५/-
- पोखरा २३ दमदमे डाडुनु चार बाजे घोताने चेलीबेटी समूहबाट : ३५,०५० /-
- वरिष्ठ समाजसेवी तमु धिं नेपाल संरक्षक परिषद् सहसंयोजक मे. लक्ष्मीप्रसाद गुरुङ / तमु धिं नेपाल कार्यसमिति सदस्य हुमकुमारी गुरूङ र मेजरनी कन्याकुमारी गुरुङ : २८,०००/-
- चारभन्ज्याङ लामे दाद्रा लाम्छाने दिदीबहिनीहरुबाट : २५,१५५/-
- तोरो घ्रों चेलीबेटी घान्द्रुकबाट : २५,००५/-
- अकला गुरुङबाट : २५,००५/-
- गण्डकी आमा समुह हस्पिटल चोक १०/१२ बाट : २५,०००/-
- राष्ट्रिय न्यायिक अधिकार मञ्च नेपाल अध्यक्ष अमृत गुरुङ : २५,०००/-
- नेपालका पहिलो प्याराजम्पर, नेपाली सेनाका पूर्व मेजर वरिष्ठ समाजसेवी ९३ वर्षीय मे. छानबहादुर गुरुङ : २५,०००/-
- तमु (गुरुङ) लाम्छाने समाज नेपालका अध्यक्ष क्या. हितमान गुरुङसहित कार्यसमितिबाट : २०,८००/-
- सुखवती बौद्ध गुम्बा आमा समूह पोखरा १ बाट : २०,०२०/-
- प्रयत्नशील युवा क्लब : २०,०००/-
- मोहोरिया टोल विकास संस्था : २०,०००/-
- आपत विपद राहत कोष समिति : २०,०००/-
- बौद्ध धर्म परिचय समाज पोखरा ८ शिवालयचोकबाट : १५,१५५/-
- तमु विद्यार्थी समिति कास्कीबाट : १३,७७०/-
- पोर्चुगलमा कार्यरत फत्तबहादुर गुरुङ(गुरु)/सुष्मा गुरुङ र छोरी सान्वी गुरुङबाट : ११,१११/-
- पर्जु चेलीबेटी समूह स्याङ्जा पुतलीवजार न.पा. बाट : १०, १०५/-
- पुष्पा गुरुड हङकङबाट : १०,१०५/-
- सत्यवती आमा समूह : १०,००५/-
- सल्यान पोखरा तमु समाज अन्नपूर्ण ४, कास्कीबाट : १०,०००/-
- युकेवासी ज्ञानप्रसाद गुरुङ : १०,०००/-
- पोखरा स्टोनका संचालक तमु धिं नेपाल कास्की जिल्ला सल्लाहकार बेलबहादुर गुरुड, तमु धिं मादी सदस्य डिलसुवा गुरुङ : १०,०००/-
- घाचोक लाम्छाने तमु समाजकी चेली पुरानो गाउँ धम्पुस फेदी हाल युके अल्डरसट निवासी राधा गुरुङ (क्होमा) : १०,०००/-
- क्यानडा अध्ययनरत स्मृति गुरुङ : ५,३९०/-
- काफलडाँडा आमा समूह : ५,०१०/-
- ङोल्स्यो रामरानी चलचित्रको तर्फबाट नायक, गायक, तमु धिं नेपाल केन्द्रीय सचिव रामप्रसाद गुरुङमार्फत : ५,००६/-






