गोर्खाली रेडियोको अध्यक्षमा क्याप्टेन हितमान गुरुङ

SHARE:

पोखरा । गोर्खा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गोर्खाली रेडियो १०६ मेगाहर्जको अध्यक्षमा क्या. हितमान गुरुङ सर्वसम्मत चयन भएका छन् ।

रेडियोको १६औँ साधारणसभा तथा छैटौँ अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चन्द्रवती गुरुङ, सचिवमा सुबेदार इन्द्रबहादुर गुरुङ, सहसचिवमा सुबेदार धीरबहादुर गुरुङ, कोषाध्यक्षमा क्या. दानबहादुर थापा र सहकोषाध्यक्षमा खकीमाया गुरुङ चयन भएका छन्।

त्यस्तै सदस्य तथा सांस्कृतिक कार्यक्रम संयोजकमा WO2 बलबहादुर गुरुङ तथा सदस्यमा कृष्णकुमारी गुरुङ र देवकुमारी गुरुङ चयन भएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!