वोकिङ नेपाली समाज सेवा यूकेद्वारा नेपालका बाढीपीडितलाई ४ लाख ५० हजार ९९३ रुपैयाँ

SHARE:

लन्डन । वोकिङ नेपाली समाज सेवा यूकेले नेपालका बाढीपीडितका लागि २ हजार १८३ पाउन्ड १४ पेन्स (४ लाख ५० हजार ९९३ नेपाली रुपैयाँ) सहयोग गरेको छ।

समाजले तीज कार्यक्रमबाट बचत भएको रकम तथा अन्य माध्यमबाट संकलित राहत रकमलाई एकत्रित गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै पठाएको हो।

समाजका अध्यक्ष रामबहादुर देउसालीले शुक्रबार फेसबुक पेजबाट दिएको जानकारीअनुसार बाढीबाट प्रभावित नेपालीहरूको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!