पक्राउ परे नेपालका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा

SHARE:

काठमाडौं । नेपालका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो । जबरालाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले हालसम्म स्पष्ट जानकारी सार्वजनिक गरेको छैन।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!