एनआरएनए पदाधिकारीले भेटे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई

SHARE:

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन तथा सांसद खुश्बु ओलीसँग एनआरएनएका पदाधिकारीहरूले आइतबार सौहार्दपूर्ण भेटघाट तथा छलफल छ ।

भेटका क्रममा गैरआवासीय नेपालीका समसामयिक सवाल, गैरआवासीय नेपाली नागरिकता तथा त्यससँग सम्बन्धित कानुनी र व्यावहारिक विषयलगायत राष्ट्रिय सरोकारका विविध विषयमा छलफल भएको थियो।

भेटमा अध्यक्ष लिङ्देनले गैरआवासीय नेपालीका साझा मुद्दालाई सम्बोधन गर्न राजनीतिक दल तथा नेतृत्वसँग निरन्तर संवाद, समन्वय र सहकार्यका लागि आफ्नो तर्फबाट पहल गर्ने बताएको एनआरएनए सचिवालयले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!