‘जानीजानी सरकारी जग्गा व्यक्तिको नाममा सारिएकाले हामी छोड्नेवाला छैनौं’

SHARE:

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी स्वामित्वमा रहेको जग्गा हिनामिना गर्नेलाई कुनै हालतमा नछाड्ने बताएका छन् ।

शुक्रबार कास्कीमा बीपी स्मृति भवनको उद्घाटन गर्दै उनले राणा शासनकालमा सुवर्णशमशेरको स्वामित्वमा रहेको जग्गालाई राजा महेन्द्र शाहले अधिग्रहण गरी सरकारीकरण गरेकाले हिनामिना गर्न नपाइने बताए ।

‘जानीजानी सरकारी जग्गा व्यक्तिको नाममा सारिएकाले यसलाई हामी छोड्नेवाला छैनौं’–उनले भने ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!