काठमाडौं । नवगठित समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेतासहित २३ पदाधिकारीको नाम घोषणा गरिएको छ ।
सोमबार प्रज्ञा भवन कमलादीमा आयोजित संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण घोषणा सभामा संघीय परिषद्का अध्यक्षमा बाबुराम भट्टराईले पदाधिकारीको नाम घोषणा गरेका हुन् ।
संघीय परिषद् अध्यक्ष
बाबुराम भट्टराई
केन्द्रीय समिति अध्यक्ष
उपेन्द्र यादव
वरिष्ठ नेता
अशोककुमार राई
सहअध्यक्ष
राजेन्द्र श्रेष्ठ
उपाध्यक्ष – ८
नवराज सुवेदी
युवराज कार्की
परशुराम खापुङ
रकम चेम्जोङ
रेणुकुमारी यादव
हिसिला यमी
लालबाबु राउत
हेमराज राई
महासचिव – ३
गंगानारायण श्रेष्ठ
रणध्वज कन्द्ङवा
रामसहायप्रसाद यादव
उपमहासचिव-३
डम्बर खतिवडा
दानबहादुर विश्वकर्मा
प्रकाश अधिकारी
सचिव-४
मोहमद इस्तियाक राई
दुर्गा सोब
परशुराम बस्नेत
प्रशान्त सिंह
कोषाध्यक्ष
विजय यादव






