प्रचण्ड गरे फेरि विवाह

SHARE:

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सिता दाहालले विवाहको ५० औं वर्ष पुगेको अवसरमा पुनःविवाह गरेका छन् । सिताको स्वास्थ्य बिग्रदै गएकाले उनलाई मनोवैज्ञानिक रुपमा उपचार गर्न परिवारले ‘५० औँ वैवाहिक वर्षगाँठ’ कार्यक्रम आयोजना गरेको हो ।

ललितपुरको सुनाकोठीस्थिति एक निजी घरमा वैवाहिक वार्षिकोत्सव कार्यक्रम गरिएको थियो । पुष्पकमल र सिता दाहाल दुवै दुबोको मालामा सजिएका थिए । मञ्चमा दुवै जनाको दाया बाँया छोरीहरु रेणु र गंगा दाहाल बसेका थिए । साडी चोलोमा सजिएकी सिताको अनुहारमा धेरै चमक थिएन । पुष्पकमल टाईसुटमा थिए । पत्नीको अवस्थाका कारण उनी पनि धेरै हसिंला थिएनन् । मञ्चमा उनीहरुले दुबोको मालासँगै फुलको माला आदानप्रदान गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!