एयरपोर्टबाट एक लाख डलरसहित भारतीय महिलालाई पक्राउ

SHARE:

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले एक लाख अमेरिकी डलरसहित भारतीय महिलालाई पक्राउ गरेको छ। नेपाल एयरलाईन्सबाट भारतको मुम्बई जान लागेकी भारतीय नागरिक बन्दना सोनी भन्ने बन्दना घनश्याम सोनीलाई शुक्रबार सय दरको एक हजार थान नोटसहित प्रहरीले पक्राउ गरेको हो ।
p

विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीका अनुसार सोनीले ब्यागमा लुकाएर उक्त डलर लुकाएर ल्याएकी थिइन् ।‘हामीलाई पूर्व सूचना थियो । सादा पोशाकका प्रहरी परिचालन गरेर पक्राउ गरेका हौं,’ भण्डारीले भने’, हाइड्रोपावरमा लगानी गर्ने भनेर बताएकी थिइन्।’ उनले यस सम्बन्धमा प्रहरी अनुसन्धान भइरहेको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!