दुर्गमदेखि संसद्को यात्रामा ३० वर्षीया गीता गुरुङ

काठमाडौं । २१ फागुन २०८२ को प्रतिनिधिसभा सदस्य निर्वाचनले ३५ मुनिका धेरै युवाहरूलाई संसद्‌ प्रवेश गराएको छ । त्यसमध्ये मुलुकको सबैभन्दा लामो राजनीतिक विरासत बोकेको दल नेपाली कांग्रेसबाट संसद्‌मा प्रतिनिधित्व गर्ने युवा सांसद हुन्- गीता गुरुङ । ३० वर्षीया गुरुङ कांग्रेसबाट निर्वाचितमध्ये कान्छी सांसद हुन्। सानै उमेरदेखि सक्रिय राजनीतिमा होमिएकी उनले विद्यार्थी राजनीतिसँगै पार्टीका विभिन्न […]

इरानी सुरक्षा प्रमुख लारिजानीको मृत्यु भएको तेहरानद्वारा पुष्टि

तेहरान । इजरायलले बुधबार आफ्नो क्षेत्रीय शत्रु इरानको राष्ट्रिय सुरक्षा प्रमुख अलि लारिजानीको मृत्यु भएको पुष्टि गरेको छ । इजरायलले इरानका सुरक्षा प्रमुखको मृत्यु भएको मङ्गलबार घोषणा गरेपनि यसबारे इरानको भनाइ सार्वजनिक भएको थिएन । इजरायलले आफ्नो हवाइ आक्रमणबाट सुरक्षा प्रमुख लारिजानीको मृत्यु भएको र नयाँ सर्वोच्च नेता मोजतबा खामेनीलाई खोज्ने र निष्प्रभावीकरण गर्ने प्रतिबद्धता […]

एनआरएनएको उपाध्यक्षमा बेलायतवासी विश्वासदीप, रोजिना र रामशरण

लन्डन १८ मार्च २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमितिको उपाध्यक्षमा बेलायतबाट तीन जना चयन भएका छन् । काठमाडौंमा मार्च १४ देखि १६ सम्म भएको संघको विश्व सम्मेलन तथा १२ औं महाधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिको झन्डै दुई दर्जन उपाध्यक्षमध्ये बेलायतबाट तीन जना परेका छन् । जसमा अभियन्ता विश्वदीप तिगेला, रोजिना प्रधान राई र […]

सांसदलाई रवि लामिछानेको निर्देशन – ‘देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुनू’

ललितपुर १८ मार्च २०२६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिएका छन् । रास्वपाद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेले सार्वजनिक रूपमा जथाभावी अभिव्यक्ति दिने र प्राप्त अभिमतलाई मनोरञ्जनका रूपमा लिने […]

मध्यपूर्व तनाव चर्किँदै, विश्वभर असर पुग्ने सङ्केत

लन्डन । मध्यपूर्वमा जारी युद्धले अब क्षेत्रीय सीमाभन्दा बाहिर प्रभाव पार्ने स्पष्ट सङ्केत देखिएको छ । इजरायल र इरानबीचको प्रत्यक्ष–अप्रत्यक्ष सैन्य टकरावसँगै खाडी क्षेत्र, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र ऊर्जा सुरक्षासमेत प्रभावित हुने अवस्था देखिँदै गएको छ । इजरायली सेनाले बुधबार दक्षिणी लेबनानका चार सहरका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै इरान समर्थित हिजबुल्लाहविरुद्ध लक्षित […]

बेलायतमा मृत्यु भएकी राईको अन्त्येष्टिका लागि आफन्त सवार हेलिकोप्टर खोटाङमा दुर्घटना

काठमाडौँ १८ मार्च २०२६। खोटाङमा दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकोप्टरमा घाइते भएकाहरूको उद्धार गरिएको छ । बुधबार बिहान काठमाडौँ अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको ‘नाइन एन-एएफक्यु’ होलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेसीस्थित अवतरणका क्रममा बिहान करिब ११:५५ बजे असन्तुलित भई दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । भुलका अनुसार दुर्घटनामा परी पाइलटसहित […]

काठमाडौंबाट उडेको हेलिकप्टर खोटाङमा दुर्घटना, पाइलटसहित ६ जना घाइते

काठमाडौँ । खोटाङमा दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकोप्टरमा घाइते भएकाहरूको उद्धार गरिएको छ । बुधबार बिहान काठमाडौँ अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको ‘नाइन एन-एएफक्यु’ होलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेसीस्थित अवतरणका क्रममा बिहान करिब ११:५५ बजे असन्तुलित भई दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । भुलका अनुसार दुर्घटनामा परी पाइलटसहित छ जना […]

गोर्खाहरूको मुद्दा सम्बोधन गर्न एलेक्स बेकरसहित १९ सांसदले लेखे बेलायत सरकारलाई पत्र

लन्डन १८ मार्च २०२६ । एलेक्स बेकरसहित १९ जना सांसदले गोर्खाहरूको मुद्दा सम्बोधन गर्न माग गर्दै बेलायती सरकारलाई पत्र लेखेका छन् । अल्डरसट र फार्नबरो क्षेत्रकी सांसद एवं अल पार्टी पार्लियामेन्ट्री ग्रुप नेपाल अध्यक्ष एलेक्स बेकरसहितका सांसदहरुले बेलायती भेट्रान मन्त्री लुइस स्यान्डर जोन्सलाई सोमबार पत्र लेखेका हुन् । नेपालमा नयाँ सरकार गठनसँगै अगाडि बढ्न लागिरहँदा […]

एनआरएनएको प्रवक्तामा बेलायत निवासी सोम सापकोटा चयन

लन्डन । बेलायत निवासी सोम सापकोटा गैरआवासीय नेपाली संघ(एनआरएनए)को प्रवक्तामा चुनिएका छन् । काठमाडौंमा मार्च १४ देखि १६ सम्म भएको एनआरएनएको १२ औं महाधिवेशनले सापकोटालाई प्रवक्ता चयन गरेको हो । उनी ११ औं महाधिवेशनमा उपमहासचिव निर्वाचित भएका थिए । सन् १९९६ देखि रोजगारिको सिलसिलामा विभिन्न देश गएका सापकोटा २०१७ देखि बेलायतमा व्यवसाय गर्दै आएका छन् […]

नेपाल पत्रकार महासंघ युकेको बैठक सम्पन्न: पत्रकारिता तालिम र अन्तरक्रिया गर्ने निर्णय

बेलायत – नेपाल पत्रकार महासंघ (एफएनजे) युकेको आज सम्पन्न बैठकले पत्रकारिताको व्यावसायिकता प्रवर्द्धन र संस्थागत विकासका लागि विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। अध्यक्ष विमला सेनेको अध्यक्षतामा मंगलबार, १७ मार्च २०२६ मा जुममार्फत आयोजित उक्त बैठकले आगामी अप्रिल महिनामा नेपाल पत्रकार महासंघ केन्द्रका पदाधिकारीहरूलाई आमन्त्रण गरी विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। महासचिव खेमराज […]

Farnborough Town Centre Set for Major Transformation as New Leisure Centre Gains Approval

By Gill Chisnall FARNBOROUGH, UK – Planning permission for a state-of-the-art leisure centre in the heart of Farnborough town centre has been officially approved, marking a significant milestone for the local community. Granted by Rushmoor Borough Council’s Development Management Committee on Wednesday, March 11, the decision clears the path for construction to begin this summer. […]

मगर संघ यूके यूएचएसबी शाखा लेडिज कमिटीद्वारा मिर्गौलापीडितलाई एक लाख १२ हजार सहयोग हस्तान्तरण

लन्डन । मगर संघ यूके युनाइटेड ह्याम्पसायर, सर्रे, बर्कशेयर ब्रान्च (यूएचएसबी) ले शाखा लेडिज कमिटीले मिर्गौलापीडित राममाया थापालाई नगद एक लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । लेडिज रमझम च्यारिटी साँझबाट संकलित रकम मंगलबार समाजसेवी गोमा रानाले राममायालाई हस्तान्तरण गरेकी हुन् । मगर संघ यूके यूएचएसबी शाखा लेडिज कमिटीले सन् २००७ देखि हरेक वर्ष […]

error: Content is protected !!