निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो -सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्त [अन्तर्वार्ता]

नेपाल सरकारको प्रशसन सेवामा विभिन्न मन्त्रालयमा सचिव पदसम्म सम्हालेको र संवैधानिक पदहरूमा अञ्चलाधीश र प्रमुख निर्वाचन आयुक्त समेत रहेर सफलतापूवर्क जिम्मेवारी पूरा गर्नु भएका सूर्यप्रसाद श्रेष्ठ समयसम्म कुटनीतिक क्षेत्रमा पनि विभिन्न देशको राजदूत रहनुभएको थियो । २०४२ सालमा प्रमुख निर्वाचन आयुक्त हुनुभएका उहाँले २०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन, २०४४ सालको स्थानीय निर्वाचन, २०४८ सालको आम […]
मोना यूकेको शुभकामना साँझ २०२६ को दोस्रो तयारी बैठक १ मार्चमा बस्ने, मोना युथसँग अन्तरक्रिया कार्यक्रम हुने

लन्डन १४ फेब्रुअरी २०२६ । मोना यूकेको आउँदै गरेको शुभकामना साँझ २०२६ को दोस्रो तयारी बैठक आइतवार १ मार्च २०२६ को दिन हुने भएको छ । सोहिदिन मोना युकेले मोना युथसँग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। फार्नबोरोस्थित मगर भवनमा उक्त दिन दिउँसो १ देखि ५ बजेसम्म बैठक र अन्तरक्रिया कार्यक्रम हुने मोना युकेका महासचिव मन्दिप […]
बेलायतद्वारा युक्रेनका लागि करोडौँ डलर बराबरको हवाई रक्षा प्याकेज घोषणा

लन्डन १३ फेब्रुअरी २०२६। बेलायतले युक्रेनको ऊर्जा र ताप प्रणालीमाथि भइरहेका रुसी आक्रमण रोक्न सहयोग पुर्याउने उद्देश्यले करोडौँ डलर बराबरको हवाई रक्षा प्याकेज घोषणा गरेको छ । बिहीबार गरिएको उक्त प्रतिबद्धताले युद्धग्रस्त युक्रेनको नागरिक पूर्वाधार जोगाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । बेलायती रक्षा मन्त्रालयका अनुसार करिब २० करोड डलर अमेरिकी हतियार खरिदका लागि […]
बेलायत र रोमानियामा आकर्षक तलबमा रोजगारीमा पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ १३ फेब्रुअरी २०२६ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर रु ८० लाख ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार ती अभियुक्तहरुलाई सार्वजनिक गर्दै आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाएको छ । प्रहरीका अनुसार अभियुक्तत्रय महोत्तरी सम्सीपालिका–१ जटाधर राउत, सोलुखुम्बुको थुलुङपालिका–३ का थमराज नेपाली र ललितपुरको महालक्ष्मी नगरपालिका–१ का रामकुमार […]
हार्दिक बधाई तथा शुभकामना : मित्र गुरुङ
हार्दिक बधाई तथा शुभकामना : मित्र गुरुङ
हार्दिक बधाई तथा शुभकामना : मित्र गुरुङ
हार्दिक बधाई तथा शुभकामना : मित्र गुरुङ
हार्दिक मंगलमय शुभकामना : घन तथा कृष्णा थापा मगर
हार्दिक मंगलमय शुभकामना : दुत पुन मगर (चिम्खोले काईला) र जमुना पुन मगर

xf
मार्सल ल कार्यान्वयनमा सहयोग गरेकोमा दक्षिण कोरियाका पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद

सोल १२ फेब्रुअरी २०२६। दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ–मिनलाई सन् २०२४ मा तत्कालीन राष्ट्रपति युन सुक योलले घोषणा गर्नुभएको संक्षिप्त मार्सल ल कार्यान्वयनमा सहयोग गरेको अभियोगमा बिहीबार सात वर्षको जेल सजाय सुनाइएको छ । उहाँविरुद्धको फैसला सोही सियोल अदालतका फरक न्यायाधीशबाट आएको हो । यो राष्ट्रपति युनविरुद्ध दायर विद्रोहसम्बन्धी मुद्दामा निर्णय आउनुभन्दा एक साताअघि सार्वजनिक […]
बेलायतमा नेपाली राजदूत आदिवासी पृष्ठभूमिबाट नियुक्त गर्न नेफिन यूकेको माग, शुक्रबार दूतावसमा ज्ञापनपत्र बुझाउँदै

लन्डन १२ फेब्रुअरी २०२६ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले बेलायतका लागि नेपाली राजदूतमा आदिवासी पृष्ठभूमिबाट नियुक्त गर्न माग गरेको छ । नेफिन यूकेले विज्ञप्ति जारी गर्दै आदिवासी पृ्ष्ठभूमिका राजदूत नियुक्त, गहना निर्माण (सुनचाँदी कारीगर) तथा भन्सार छुट सुविधाका लागि पहल गरिदिन, ज्येष्ठ नागरिकका लागि घुम्ती कन्सुलर सेवाको व्यवस्था गर्न माग गरेको हो । […]