फागुन २ मा काठमाडौंमा प्रथम सहिद लखन थापा मगर खुला दौड प्रतियोगिता

काठमाडौं ११ फेब्रुअरी २०२६ । नेपालका प्रथम सहिद लखन थापा मगरको ऐतिहासिक योगदान र बलिदानको स्मरणमा प्रथम सहिद लखन थापा मगर स्मृति खुला दौड प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ । काठमाडौंमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रथम सहिद लखन थापा मगरको १४९ औं स्मृति दिवसको अवसरमा यही फागुन २ गते शनिबार, सहिद गेट, काठमाडौँबाट बुढानिलकण्ठसम्म […]

प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ लाई आयोगले सोध्यो स्पष्टीकरण, ३० जवाफ

काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकोमा ३० वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेद्वार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको हो । दर्ता भएका सञ्चारमाध्यम […]

बढ्दो उमेर र बदलिँदो जीवनशैली: चुनौती र सहज समाधान

विक्रम भट्टराई तपाईंले पहिले धेरै पटक देखेको, भेटेको वा कुराकानी गरेको मान्छेलाई अचानक देख्ने बित्तिकै उसको नाम तुरुन्तै सम्झन सक्नुहुन्छ त? यो समस्या जीवनको कुन उमेरदेखि बढी भएको जस्तो लाग्छ? वास्तवमा, मान्छेको उमेर अनुसार मानसिक स्वास्थ्यका साथै शारीरिक क्षमतामा पनि नजानिँदो हिसाबले परिवर्तन आउने गर्छ। हामी सानो छँदा आमाले भुटेर दिनुभएको मकैका गेडाहरू आकाशतिर फालेर […]

चितवन परिवार युकेको अध्यक्षमा मित्र गुरुङ पुनः निर्वाचित

बेलायत – चितवन परिवार युकेको वार्षिक साधारण सभा तथा अधिवेशनबाट मित्र गुरुङ पुनः सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन्। गत शनिबार बेलायतको अल्डरसटस्थित गोर्खा किचनमा सम्पन्न अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमिति र जिम्मेवारी अधिवेशनबाट सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमिति यस प्रकार रहेको छ: कार्यक्रम दुई चरणमा विभाजित थियो। […]

तमु धीं यूके आमा समूहद्वारा बालगृहका लागि १ लाख ९० हजार सहयोग

काठमाडौं ९ फेब्रुअरी २०२६ । तमु धीं यूके आमा समूहले फेदीखोला गाउँपालिका-१ स्याङ्जास्थित अमोर सेवा नेपालद्वारा सञ्चालित बालगृहका लागि १ लाख ९० हजार रुपैयाँ सहयोग गरेको छ । आमा समूहका प्रतिनिधिहरु सोमबार ९ फेब्रुअरीमा बालगृहमै पुगेर केही खाद्यान्नसहित नगद हस्तान्तरण गरिएको हो । टोलीमा सहभागी समाजसेवी कविता गुरुङका अनुसार तमु धीं यूके आमा समूहबाट १ […]

रामेछाप बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु, १० जनाको सनाखत

काठमाडौं १० फेब्रुअरी २०२६ । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । जसमध्ये १० जनाको सनाखत गरिएको छ । मृत्यु हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, सोही वडाकी ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ, लिखु तामाकोशी–४ की […]

अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो

वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाको एक अपील अदालतले होन्डुरस, नेपाल र निकारागुआबाट आएका आप्रवासीहरूलाई प्रदान गरिएको कानूनी संरक्षण अन्त्य गरी उनीहरूलाई निर्वासनतर्फ लैजान सकिने बाटो सोमबार खुला गरिदिएको छ । ट्रम्प प्रशासनले गत वर्ष हजारौँ होन्डुरान, नेपाली र निकारागुआन नागरिकहरूको अस्थायी संरक्षित स्थिति (टिपिएस) समाप्त गर्ने निर्णय गरेको थियो, जसअन्तर्गत ती आप्रवासीहरूले कानूनी रूपमा […]

राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत, नेपाल र बेलायतबीच सदियौँदेखि घनिष्ठ सम्बन्ध रहेको उल्लेख

काठमाडौँ १० फेब्रुअरी २०२६ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले अन्तरराष्ट्रिय मञ्चहरूमा नेपाल र संयुक्त अधिराज्यले विकास, मानव कल्याण र शान्तिसँग सम्बन्ध राख्ने विषयहरूमा सहकार्य गर्दै आएको र दुवै राष्ट्रहरूले राष्ट्रसङ्घीय शान्ति सेनामार्फत विश्वशान्ति स्थापनाबारे […]

एपस्टेन पीडितप्रति वेल्स दम्पतीको चिन्ता

लन्डन ९ फेब्रुअरी २०२६ । राजकुमार विलियम र राजकुमारी क्याथरिनले सोमबार जारी गर्नुभएको एक संयुक्त बयानमा दोषी यौन अपराधी जेफ्री एपस्टेनका पीडितहरूप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । यसलाई बेलायती राजतन्त्रले पूर्वराजकुमार एन्ड्र्युसँग एपस्टेनको सम्बन्धबारे आएका पछिल्ला खुलासाबाट आफूलाई थप स्पष्ट रूपमा अलग राख्ने कदमका रूपमा हेरिएको छ । बेलायतका सबैभन्दा लोकप्रिय राजपरिवारका सदस्य मानिने […]

आइसिसी पुरुष विश्वकप : स्कटल्यान्ड ७३ रनले विजयी

काठमाडौँ ९ फेब्रुअरी २०२६ । आइसिसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्यान्डले इटालीलाई ७३ रनले पराजित गरेको छ । भारतको कोलकतास्थित इडेन गार्डेनमा सोमबार भएको खेलमा जितका लागि २०८ रनको लक्ष्य पछ्याएको इटाली १६ दशमलव ४ ओभरमा १३४ रन बनाउँदै अलआउट भयो । उसका लागि बेन मनान्तीले अर्धशतकीय पारी खेले । उनले ३१ बल खेल्ने क्रममा […]

error: Content is protected !!