विद्यार्थी मण्डलको शव पठाउन उठ्यो १० हजार पौण्ड बढी सहयोग, सहयोग उठाउन बन्द गरिएको एनआरएनए युकेको भनाइ

लन्डन ८ फेब्रुअरी २०२६ । बेलायतमा निधन भएका नेपाली विद्यार्थी विवेकानन्द मण्डलको शव नेपाल पठाउन शुरु गरिएको चन्दा संकलन बन्द गरिएको एनआरएनए युकेले जनाएको छ। “हामीले स्व मण्डलको परिवारको अनुरोधमा सहयोग संकलन अभियान सुरु गरेका थियौं।  शनिबार अपरान्हसम्म  ‘गो फण्ड मी’ मार्फत  झन्डै १०  हजार ३०० पाउण्ड भन्दा बढी सहयोग रकम संकलन भइसकेको छ । […]

संकुचित आदिवासी पहिचान

सञ्जय सिञ्जाली मगर हिमालको काखमा बसेको सानो तर मनमोहक देश हो नेपाल । यहाँ बिहान सूर्य हिमालका टाकुराबाट मुस्कुराउँदै उदाउँछ भने साँझ तराईका खेतहरूमा रातो रङ छर्दै अस्ताउँछ । यही भू-भागमा हावाको स्वभाव पनि फरकफरक छ । कहीँ चिसो र शान्त, कहीँ न्यानो र चञ्चल । यही विविध हावापानीले नेपाललाई अद्भूत बनाएको छ । यस […]

टी–२० विश्वकप: इङ्ल्यान्डसँग झिनो अन्तरले नेपाल हार्‍यो

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपाल दुई पटकको विश्वकप विजेता इङ्ल्यान्डसँग पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार भएको खेलमा इङ्ल्यान्डसँग नेपाल चार रनले पराजित भएको हो । झिनो अन्तरले पराजित हुदाँ नेपाली क्रिकेट इतिहासमा नयाँ कीर्तिमान कायम गर्ने अवसरबाट नेपाल बञ्चित भयो । जितका लागि १८५ […]

किरात याक्थुङ चुम्लुङ यूकेको कल्याणकारी च्यारिटी डिनर भव्यतापूर्वक सम्पन्न

लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेको कल्याणकारी च्यारिटी डिनर भव्यतापूर्वक सम्पन्न भएको छ । गत ७ फेब्रुअरी २०२६ मा अल्डरसटको द प्यालेस भवनमा संस्थाका केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास लण्डनका कार्यवाहक राजदूत विपिन दुवाडी थिए । कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, नेपाल आदिवासी जनजाति महासंघ बेलायतका […]

विदेशमा रहेका नेपालीबारे चुनावी घोषणापत्रमा समेट्नुपर्ने अभियन्ता तिगेलाको चारबुँदे सुझाव

लन्डन ८ फेब्रुअरी २०२६ । बेलायत निवासी अभियन्ता तथा गैरआवासीय नेपाली संघका उपाध्यक्ष विश्वास दीप तिगेलाले विदेशमा रहेका नेपालीबारे चुनावी घोषणापत्रमा विशेषगरी चार बुँदा समेट्न दलहरुलाई सुझाव दिएका छन् । गैरआवासीय नेपालीलाई नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली नागरिकतामा राजनीतिक अधिकारको समेत व्यवस्था, दोहोरो नागरिकताको व्यवस्थालगायत समेट्नुपर्ने तिगेलाले शनिबार सामाजिक सञ्जालमार्फत सुझाव दिएका हुन् । यस्तो […]

गोर्खा भर्ती समूह २६ अन्तर्गत बेलायती सेनामा सामेल हुन नेपालबाट ३२३ जना चयन

लन्डन ८ फेब्रुअरी २०२६ । गोर्खा भर्ती समूह २६ अन्तर्गत बेलायती सेनामा सामेल हुन नेपालबाट ३२३ जना चयन भएका छन् । ६ फेब्रुअरी २०२६ मा पोखरामा आयोजित दीक्षा (एटेस्तेसन) परेडमार्फत गोर्खा ब्रिगेडले नेपालबाट चयन भएका ३२३ जना नयाँ भर्तीहरूलाई औपचारिक रूपमा स्वागत गर्‍यो । ३२३ सिटका लागि १४, ००० भन्दा बढी आवेदकहरूले प्रतिस्पर्धा गरेका थिए, […]

एनआरएनएको अध्यक्ष पदमा बेलायतबाट डा हेमराज शर्माले उम्मेदवारी दिने

लन्डन ७ फेब्रुअरी २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ महाधिवेशन (मार्च १४–१६) मा बेलायतबाट डा हेमराज शर्माले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । रिब्रान्डिङ एनआरएनएको मुख्य उद्देश्यसहित नयाँ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिइएको डा. शर्माले जानकारी दिए । उनी हाल उपाध्यक्ष छन् । डा शर्माले यही आइतबार ८ […]

अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा निधन

काठमाडौँ ७ फेब्रुअरी २०२६ । अभिनेता सुनिल थापाको शनिबार ६८ वर्षको उमेरमा निधन भएको छ । बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि अभिनेता थापलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले अभिनेता थापाको हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको बताए । “बिहान चलचित्रको छायाङ्कनमा जानुपर्ने भएकाले आफूसँगै रहेका सहयोगीलाई […]

२२ फेब्रुअरीमा आसफोर्डमा फाइनान्सियल अवेयरनेसेस कार्यक्रम हुने

लन्डन ७ फेब्रुअरी २०२६ । बेलायतको आसफोर्ड, केन्टमा मोर्गेज, सम्पत्ति व्यवस्थापन, संरक्षण तथा करसम्बन्धी विषयमा एक जानकारीमूलक कार्यक्रम गर्ने तयारी भएको छ । सेन्ट फ्रान्सिस चर्च (बिहीबारे) मा आउँदो २२ फेब्रुअरी आइतबार दिउँसो २ बजेपछि सुरु हुने सेमिनारमा विभिन्न क्षेत्रका विज्ञहरुले आफ्नो प्रस्तुति दिनेछन् । सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीद्वारा आयोजना गर्ने कार्यक्रममा ए स्टार मोर्गेजेजका […]

संस्कृति र राजनीतिको अन्तरसम्बन्ध – [विचार]

संस्कृति र राजनीति समाजका दुई आधारभूत स्तम्भ हुन् । संस्कृतिबिना समाजको पहिचान अधुरो हुन्छ भने राजनीतिबिना समाजको व्यवस्थापन सम्भव हुँदैन । यी दुवैबीच गहिरो सम्बन्ध रहेको हुन्छ । संस्कृति समाजको सोच, व्यवहार, मूल्य–मान्यता र जीवनशैलीको प्रतिविम्ब हो, भने राजनीति ती मूल्य–मान्यतालाई सत्ता, नीति र शासन प्रणालीमार्फत कार्यान्वयन गर्ने माध्यम हो । त्यसैले संस्कृति र राजनीतिबीचको […]

बैतडी बस दुर्घटनाः मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]

बैतडी ६ फेब्रुअरी २०२६ । जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा बिहीबार दुर्घटनामा परेको थियो । बैतडीका प्रहरी प्रमुख […]

बैतडीमा बस दुर्घटना : आठ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी ५ फेब्रुअरी २०२६ । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बैतडीको पुर्चौँडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको पवनदूत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौँडी–७ बडगाउँ मोडमा बिहिबार बेलुकी ८ बजेतिर दुर्घटनामा परेको हो । मृत्यु हुनेमा एक महिला र सात पुरूष […]

error: Content is protected !!