भावपूर्ण श्रद्धाञ्जली : कुवेर सिङ नेम्बाङ
संयुक्तराष्ट्रसङ्घले गर्यो अमेरिका इरान सम्झौताको स्वागत

लन्डन । संयुक्त राष्ट्रसङ्घको महासभाका अध्यक्ष एनालेना बारबकले सोमबार संयुक्त राज्य अमेरिका र इरान बीच भएको सम्झौताको घोषणालाई स्वागत गर्नु भएको छ । संयुक्त राज्य अमेरिका र इरानले लामो समयको युद्ध पछि समझदारीमा आएर गरेको सहमती घोषणालाई महासभाका अध्यक्ष र महासचिवले स्वागत गर्दै विज्ञप्ति जारी गरेको जनाइएको छ । द्धिदेशिय युद्धमन कारण हजारौं नागरिकहरूको मृत्यु […]
९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता-२०८३ नुवाकोटमा सम्पन्न

काठमाडौं । ९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता-२०८३ नुवाकोटमा सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा जेठ २९, ३० र ३१ गते विदुर-४, नुवाकोटको इमल प्रशिक्षण केन्द्रमा राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता भएको हो । कार्यक्रम बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिङ लामाको प्रमुख आतिथ्यमा उद्घाटन समारोह तथा विदुर नगरपालिकाका नगर […]
सोंपाल समाज यूकेको समर भेटघाट तथा बीबीक्यू कार्यक्रम ११ जुलाईमा, नेपालबाट राजु गुरुङ आउने

लन्डन । सोंपाल समाज यूकेको समर भेटघाट तथा बीबीक्यू कार्यक्रम आगामी ११ जुलाईमा हुने भएको छ । नेपालबाट आउने नायक तथा गायक धर्मराज (राजु) गुरुङको उपस्थितिमा समाजको कार्यक्रम हुन लागेको हो । कार्यक्रम वेम्बली हुयारोमा दिउँसो १२ बजेदेखि राति ८ बजेसम्म हुने कार्यक्रम संयोजक दीपा गुरुङले जानकारी दिएकी छन् । ‘तमु ह्युल छोंज धिं उपत्यका […]
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प, कस्तो छ क्षतिको अवस्था ?

इन्डोनेसिया । मध्य इन्डोनेसियामा मङ्गलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ भने हाल सम्म कुनै हताहत वा क्षतिको रिपोर्ट गरएको छैन । मध्य सुलावेसी प्रान्तको पालुको दक्षिणपूर्वमा बिहान १०:२७ बजे भूकम्प गएको जनाइएको छ । इन्डोनेशियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सीका अनुसार भूकम्प पालू र सिगीमा भूकम्पको ठुलो झड्का महसुस […]
पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व, अध्यक्षमा पूर्ण श्रेष्ठ

सुवास शर्मा लामिछाने अमेरिका । पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाको दोस्रो महाधिवेशन न्यूयोर्कको हिक्सभिलस्थित भिलेज ग्रिन परिसरमा भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा पूर्ण श्रेष्ठ चयन हुनुभएको छ। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा अर्जुन लामिछाने, उपाध्यक्षमा किशोर लामिछाने, महिला उपाध्यक्षमा पुष्पा रेग्मी, महासचिवमा प्रकाश […]
१७ औं अभिव्यक्ति शृङ्खलामा उपस्थितिका लागि बेलायतवासी साहित्य अनुरागीहरूलाई प्रतिष्ठानको आग्रह

लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले १७ औं अभिव्यक्ति शृङ्खलामा उपस्थितिका लागि बेलायतवासी साहित्य अनुरागीहरूलाई आग्रह गरेको छ । साहित्यकार दुत बहादुर पुन (चिमखोले काईला)को उत्कृष्ट रचनाहरू सुन्न र हेर्नका लागि बेलायतवासी साहित्य अनुरागीहरूलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको हो । श्रङ्लाको १७ औं भागमा साहित्यकार डा.दुत बहादुर पुन (चिम्खोले काइँला)लाई मञ्च प्रदान गरिँदै छ । […]
नेपालमा यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७६ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
नुवाकोटको घ्याङ्स्वाँरामा बागमती प्रदेश वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न

घलेभन्ज्याङ । नुवाकोट पञ्चकन्या गाउँपालिकाको घ्याङ्स्वाँरामा बागमती प्रदेश वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । “खेलकुदको विकास, पर्यटनको प्रवर्द्धन” भन्ने मूल नाराका साथ घलेभन्ज्याङ खेलकुद समिति पञ्चकन्या-३ नुवाकोटद्वारा आयोजित २०८३ जेठ ३० देखि असार १ गतेसम्म प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा पञ्चकन्या ४ ‘ए’ च्याम्पियन बनेको छ भने द्वितीय स्थान आयोजक टिम पञ्चकन्या […]
विश्वप्रसिद्ध फेशन डिजाइनर प्रवल गुरुङ भन्छन् – ‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’

काठमाडौँ । कटनको सेतो सर्टमा जुटको टालो टाँसिएको छ । सियो धागोले सिलाएको उक्त टालो खैरो रङको छ । टालेको सर्ट लगाएर विश्वप्रसिद्ध फेशन डिजाइनर प्रवल गुरुङ आफ्नो पुस्तक ‘वक लाइक अ गल्स’ को हस्ताक्षर कार्यक्रममा उपस्थित हुनुभयो । पुस्तकको चर्चा जति थियो, उत्तिकै उहाँले लगाउने पहिरनले पाठकको ध्यान खिचेको थियो । खासगरी नेपाली समाजमा […]
इथियोपियामा भीषण बस दुर्घटना : कम्तीमा २८ जनाको ज्यान गयो,धेरै यात्रु घाइते

इथोपिया । उत्तरी इथियोपियामा सोमबार भएको दर्दनाक बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ भने अन्य धेरै यात्रु घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । बस सडकबाट चिप्लिएर गहिरो खोलामा खस्दा ठूलो मानवीय क्षति भएको हो । अम्हारा क्षेत्रको डेसी सहरबाट राजधानी आदिस अबाबातर्फ जाँदै गरेको बस करिब १०० मिटर (३३० फिट) गहिरो खोलामा […]
स्मृतिमा कुबेरसिं नेम्बाङ : गोर्खा सैनिकदेखि समाजसेवाको प्रेरणादायी यात्रा

मानिस जन्मन्छ, बाँच्छ र एक दिन यस संसारबाट बिदा हुन्छ। तर केही व्यक्तित्व यस्ता हुन्छन्, जसले आफ्नो जीवनलाई केवल व्यक्तिगत सुख–दुःखमा सीमित नराखी राष्ट्र, समाज र मानवताको सेवामा समर्पित गर्छन्। त्यस्ता व्यक्तित्वहरूको शारीरिक उपस्थितिको अन्त्य भए पनि उनीहरूको कर्म, आदर्श र योगदान सधैं जीवित रहिरहन्छ। स्वर्गीय स्टाफ सार्जेन्ट कुबेरसिं नेम्बाङ त्यस्तै दुर्लभ व्यक्तित्वमध्ये एक हुनुहुन्थ्यो […]