भार्सेली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा प्रेम बुढाथोकी

लन्डन । भार्सेली समाज यूकेको अध्यक्षमा प्रेम बुढाथोकी चयन भएका छन् । २३ मे २०२६ मा लण्डन उलउईजमा सम्पन्न भएको समाजको वार्षिक भेटघाटको अवसरमा निवर्तमान उपाध्यक्ष बुढाथोकीको नेतृत्वमा नयाँ कार्ययसमिति चयन गरिएको हो । यसअघि छत्र श्रीस मगरले लामो समय नेतृत्व सम्हालेका थिए । नयाँ कार्यसमितिको उपाध्यक्षमा रिम गलामी,महासचिव टोय थापा मगर बीईएम, कोषाध्यक्ष अमर […]

आख्यान मञ्जिरामा सङ्केतको कथासङ्ग्रह ‘अन्तिम साँझ’को परिचर्चा सम्पन्न

– जयराम बिडारी काठमाडौँ । साहित्यिक क्षेत्रमा विशेषगरी कथा लेखनमा सक्रिय सर्जकहरूको समूहले समकालीन कथाहरुको विवेचना गर्ने क्रममा कथाकार केदार सङ्केतको कथासङ्ग्रह ‘अन्तिम साँझ’ माथि परिचर्चा सम्पन्न गरिएको छ । मिलाप पब्लिकेशनद्वारा हालसालै प्रकाशन गरिएको सङ्केतको कथासङ्ग्रह ‘अन्तिम साँझ’ रमेश विकल साहित्य प्रतिष्ठानको सहकार्यमा आरुबारी बौद्धमा एक विशेष कार्यक्रमको आयोजना गरि परिचर्चा गरिएको छ । […]

बेलायतमा नवौं लोकदोहोरी स्वर्णिम साँझ भव्य रुपमा सम्पन्न

लन्डन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको आयोजनामा शनिबार ३० मे २०२६ मा नवौं लोकदोहोरी स्वर्णिम साँझ भव्य रुपमा सम्पन्न भएको छ । नेपालबाट आएका ख्याति प्राप्त डेढ दर्जन कलाकारको साथमा अल्डरसटस्थित एम्पायर हलमा स्वर्णिम साँझ सम्पन्न भएको हो । लोकदोहोरी गायक कृष्ण सुवेदी र गायिका शोभा त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा […]

विदेशमा शाखा विस्तार गर्दै चलचित्र पत्रकार सङ्घ, बेलायतमा दीप्सन लुइँटेल संयोजक

काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालले विदेशमा शाखा विस्तार गरेको छ । आफ्नो सङ्गठनात्मक सञ्जाललाई अन्तरराष्ट्रियस्तरमा विस्तार गर्ने उद्देश्यसहित सङ्घले विभिन्न मुलुकका लागि संयोजक तोकेको हो । सङ्घको केन्द्रीय कार्यसमितिको बैठकले नेपाली चलचित्र पत्रकारितालाई प्रवासमा रहेका नेपाली समुदायसँग मात्र होइन, अन्तररााष्ट्रिय सांस्कृतिक नेटवर्क (सञ्जाल)सँग जोड्ने आधार तयार गर्ने निर्णय गरेको अध्यक्ष समीर बलामीले बताउनुभयो । […]

खाम भाषी मगर समाज यूकेको “भूमे पर्व आगामी जुन १३ मा हुने

लण्डन। खाम भाषी मगर समाज यूकेको आयोजनामा मगर समुदायको ऐतिहासिक तथा सांस्कृतिक चाड “भूमे पर्व (बल पूजा) २०८३” आगामी जुन १३ तारिख शनिवारका दिन बेलायतको क्यान्टरबरीमा भव्य रूपमा मनाइने भएको छ। प्रकृति पूजक मगर समुदायले आफ्नो थातथलोको सम्झना र परम्पराको जगेर्ना गर्दै हरेक वर्ष विशेष हर्षोल्लासका साथ यो पर्व मनाउँदै आएको छ। यस वर्ष पनि […]

प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधन, के के बोले ?

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गरेका छन् । आकस्मिक रूपमा बोल्न समय मागेका शाहले सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । – विदेशमा रहेका नेपालीले मतदान गर्न दुई एउटा नेपाली दूतावासमा गएर मत दिने र अर्को मोबाइलबाटै मत दिने विकल्पहरू हुने बताए । – भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको […]

सहारा यूकेका पूर्वअध्यक्ष ले.रि.कुसाङ गुरुङ दम्पतीद्वारा ५० हजार भूमिदान सहयोग

लन्डन । सहारा यूकेका पूर्वअध्यक्ष ले.रि.कुसाङ गुरुङ र पञ्च गुरुङ दम्पतीले ५० हजार रुपैयाँ भूमिदान सहयोग गरेका छन् । पुरानो ठेगना पर्वत चारभञ्ज्याङ हाल युके निवासी गुरुङले सपरिवारको तर्फबाट काठमाडौं बुढानिलकण्ठ भंगालमा गुरूङ (तमु) लामा बौद्ध धर्म समाजको ‘केन्द्रीय कार्यलय गुम्बा भवन’ निर्माणको लागि भुमिदान सहयोग स्वरूप पचास हजार रूपैयाँ सहयोग गरेको अध्यक्ष शिर लामा […]

मलामी !

‘मर्दालाई मलामी बाँच्दालाई जन्ती’ नेपाली समाजमा चलेको यो भनाइ, म जस्तो ढल्कँदो उमेरका मान्छेलाई खुब लागू हुने रहेछ । आज, २४ मे २०२६ आइतबार फेरि मलामी जाँदैछु । नेपालीहरूको बाक्लो बसाई रहेको हङकङमा हरेक हप्ता कसै न कसैको मलामी गैरहनु पर्छ । विदेश आएपछि आफै घरमूली भएर पनि होला बेलायत र हङकङ दुवै देशमा अनगिन्ति […]

नेपालमा एकैदिन सुन तोलामा २० हजार ५ सयले बढ्यो

काठमाडौँ । विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आइतबार ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा २० हजार ५०० रुपैयाँले बढेको हो । गत शुक्रबार दुई लाख ९० हजार रुपैयाँमा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज तीन लाख ११ हजार १०० कायम भएको छ । त्यसैगरी, एक तोला […]

नुवाकोट पञ्चकन्यामा प्रथम वडा कप पुरुष भलिबल प्रतियोगिता हुँदै

नुवाकोट (घलेभन्ज्याङ) । खेलकुदको विकास तथा युवाहरूलाई भलिबल खेलतर्फ आकर्षित गर्ने उद्देश्यले नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा ‘प्रथम वडा कप पुरुष भलिबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ। पञ्चकन्या ३ नुवाकोट घलेभन्ज्याङका खेलाडी तथा युवाहरुको सक्रियतामा यही जेठ ३० र ३१ गते (शनिबार र आइतबार) सुन्दर पर्यटकीय क्षेत्र घ्याङस्वाँरा शहीद स्मारक पार्कमा भलिबल प्रतियोगिता हुन लागेको हो […]

भावुकता र ठट्यौली मिसिएको शिवशंकर थापाको पलेँटी

काठमाडौँ । गत शुक्रबार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रसिद्ध गीतकार शिवशंकर थापाको ‘पलेँटी’ सम्पन्न भएको छ । ‘पलेँटी’ विगत २१ वर्ष पहिले सुरु भएको साङ्गीतिक कार्यक्रम हो । यो कार्यक्रम हरेक महिनाको अन्तिम शुक्रबार प्रारम्भ हुने गर्छ । यस कार्यक्रमले नेपाली आधुनिक संगीत विधाका गीतकार संगीतकार र गायकलाई समानान्तर रूपमा प्रस्तुत गर्दै आएको छ । […]

error: Content is protected !!