सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी सिकाई सम्मेलन सम्पन्न, १२ बुँदे घोषणापत्र सार्वजनिक

“मर्यादा, समानता र मानव अधिकारका लागि मर्यादित महिनावारी” भन्ने मुख्य नारासहित तीनदिने सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी सिकाई सम्मेलन ८ डिसेम्बरबाट काठमाडौँस्थित द मल्ल होटलमा भव्य रूपमा सम्पन्न भएको छ। मदन पुरस्कृत लेखिका तथा महिनावारी–गरिमा अभियन्ता डा. राधा पौडेलको नेतृत्वमा राधा पौडेल फाउन्डेशन तथा ग्लोबल साउथ कोअलिसन फर डिग्निफाइड मेन्स्ट्रुएशनले १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको […]
तमुधी यूकेको आयोजनामा २०२५ डिसेम्बर २७ मा ल्होछार पर्वमा गायक केश बहादुर गुरुङ र गायिका Salome गुरुङको प्रस्तुति

तमुधी एसोसिएसन यूकेले २०२५ को ल्होछार पर्वलाई भव्यरूपमा मनाउन विशेष सांस्कृतिक कार्यक्रमको घोषणा गरेको छ। यो कार्यक्रम २७ डिसेम्बर २०२५ मा एम्पायर हल, हाई स्ट्रीट, अल्डरसट (GU11 1DJ) मा आयोजना हुने छ। कार्यक्रममा नेपाल तथा बेलायतका कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ। विशेष रूपमा गायक केश बहादुर गुरुङ र गायिका (alome गुरुङ ले आफ्नो लोकप्रिय गीत तथा […]
विश्व शेर्पा संघको कार्यसमिति बैठक सम्पन्न, संघको सुदृढीकरण र विश्वव्यापी समन्वयमा केन्द्रित आठ बुँदे विस्तृत निर्णय

SK – विश्व शेर्पा संघको नियमित कार्यसमिति बैठक आइतबार सम्पन्न भएको छ। संघका अध्यक्ष थेन्डुप शेर्पाको अध्यक्षतामा बसेको उक्त बैठकमा संस्थापक तथा निर्बर्तमान अध्यक्ष आङ दोर्जी लामा शेर्पा, पदाधिकारीहरू तथा विभिन्न शाखाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकले संघको हालसम्मको गतिविधि, आगामी योजनाहरू तथा विश्वभरका शेर्पा समुदायका संस्थाहरूसँगको सहकार्य विषयमा विस्तृत छलफल गर्दै आठ बुँदे […]
लन्डनमा गुन्जिदै छ मंगोलियन हर्ट: गायक राजु लामाको यात्रा र ब्याण्डको इतिहास

लन्डन, युके – SK चर्चित नेपाली ब्याण्ड मंगोलियन हर्ट आगामी १३ डिसेम्बर २०२५, शनिबार लन्डनको ह्यारो लेजर सेन्टरमा धमाकेदार प्रस्तुति दिन तय भएको छ। जीटी बास इन्टरटेन्मेन्टद्वारा प्रस्तुत यो बहुप्रतिक्षित कन्सर्ट यस वर्षको महत्वपूर्ण अन्तर्राष्ट्रिय उपस्थितिमध्ये एक मानिएको छ। यहि १० डिसेम्बर २०२५ मा ब्याण्ड सम्पुर्ण सदस्य हरु लन्डन आइ पुग्ने छ आधुनिक पप, सफ्ट […]
सहारा यूकेको वार्षिक च्यारिटी डिनर नाइटमा एस.के. गुरुङ सम्मानित

लण्डन, युके – सहारा यूकेद्वारा २२ नोभेम्बर २०२५मा आयोजित वार्षिक च्यारिटी डिनर नाइटका अवसरमा ल्वाङ गाउँ (Lwang Village) पर्यटन बोर्डको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्री एस.के. गुरुङलाई विशेष सम्मान प्रदान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि, युकेस्थित नेपालका डिपुटी चीफ अफ मिशन (DCM) विपिन दुवाडी र सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले गुरुङलाई Certificate […]
तमु धीं यूकेले २७ डिसेम्बरमा ल्होछार भव्य रुपमा मनाउने, नेपालबाट कलाकार सलोमी, दुर्गा र केशबहादुर आउने
एस के अल्डरसट, यूके २६ नोभेम्बर २०२५ । तमु धीं यूकेको आयोजनामा यस वर्षको ल्होछार तथा ईस्वी संवत २०२६ लाई स्वागत गर्दै विशेष सांस्कृतिक समारोह आगामी २७ डिसेम्बर २०२५, शनिबारका दिन Empire Hall, High Street, Aldershot, GU11 1DJ मा भव्य रूपमा आयोजना हुने भएको छ। तमु समुदायको महान् पर्व मनाउन र प्रवासी नेपालीबीच आपसी एकता […]
बीसीसी युके लन्डन ब्रान्चको च्यारिटी डिनर नाइट २९ नोभेम्बरमा

लन्डन २२ नोभेम्बर २०२५ । बुद्धिस्ट कम्युनिटी सेन्टर(बीसीसी) युके लन्डन ब्रान्चको यही २९ नोभेम्बरमा च्यारिटी डिनर नाइट हुने भएको छ । लन्डनको फेल्थाम एसेम्ब्ली हलमा २९ शनिबारका दिन विशेष फन्डराईजिङ च्यारिटी डिनर नाइट आयोजना हुन लागेको हो । कार्यक्रम बेलुकी ४ बजेदेखि राति ११ बजेसम्ममा हुनेछ । कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू, समुदायबीच आपसी भेटघाट र दान […]
तमुधि लन्डन ईकाइको वार्षिक साधारण सभा ७ डिसेम्बर२०२५ हुने

लन्डन एस के — तमुधि लन्डन ईकाइले आगामी ७ डिसेम्बर २०२५ मा आयोजित हुन लागेको वार्षिक साधारण सभाका लागि सबै सदस्य तथा समुदायजनलाई हार्दिक निमन्त्रणा गरेको छ। सार्वजनिक गरिएको सूचना अनुसार सभा London Post Office Sports Club, HA1 3QN मा दिउँसो १२:०० बजे सुरु हुने जनाएको छ। वार्षिक साधारण सभामा संस्थाको गतिविधि समीक्षा, आर्थिक प्रतिवेदन, […]
दक्षिणपूर्व क्षेत्रीय तमुधी लन्डनद्वारा तमु ल्होछार शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने

लन्डन एस के — दक्षिणपूर्व क्षेत्रीय तमुधी लन्डनले आगामी २८ डिसेम्बर २०२५ आइतबार तमु ल्होछर को अवसरमा विशेष शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। संस्थाले सार्वजनिक गरेको निमन्त्रणा अनुसार कार्यक्रम लन्डनको Asian Community Centre, White Hart Lane, SE18 1DG मा बेलुकी ४:०० बजेदेखि राति ११:०० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा तमु समुदायको पहिचान, संस्कृति […]
केम्पटन पार्कमा ‘नेपाली मेला २०२६’ सम्बन्धी छलफल

३० अगस्ट २०२६, केम्पटन पार्क — आउँदो नेपाली मेला २०२६ को सफल आयोजना तथा तयारीलाई अझ प्रभावकारी बनाउन केम्पटन पार्कका आधिकारिक प्रतिनिधिहरू र तमु धिं यूकेको पदाधिकारीहरूबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ। बैठकमा तमु धी अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव बिशाल गुरुङ, कोषाध्यक्ष अरुण गुरुङ, तथा सल्लाहकार दिलरास गुरुङ सहभागी रहेका थिए। नेपाली […]
वेल्लिन्टन वार्डमा नेपाली समुदायको गर्व — डा. बिशाल गुरुङ काउन्सिलर उम्मेदवार

अल्डर्सट, बेलायत। – बेलायतमा रहेका नेपाली समुदायका परिचित अनुहार, समाजसेवी तथा सक्रिय अभियन्ता डा. बिशाल गुरुङ अब कन्जर्भेटिभ पार्टी (Conservative Party) तर्फबाट वेल्लिन्टन वार्ड (Wellington Ward) का काउन्सिलर उम्मेदवार बनेका छन्। स्याङ्जा जिल्लामा जन्मिएर करिब नौ वर्षअघि बेलायत आएका डा. गुरुङ हाल अल्डर्सटमा बसोबास गर्दै आएका छन्। बेलायतमा रहँदै उनले गाउले संस्था, जातीय संगठन र […]
Akasha Wellness & Healing Retreat Hosts Free Open Day in Farnborough

Farnborough, United Kingdom — Akasha Wellness & Healing Retreat is inviting the community to a Free Open Day this Saturday, 15th November, from 2:00 PM to 4:00 PM at Gurkha Bhawan, 119 Wren Way, Farnborough GU14 8TA. The event will showcase Akasha Healing Energy, a holistic practice led by Master Trainers Indra B. Gurung and […]