क्याप्टेन लक्षबहादुर गुरुङ पुनः एभरेष्ट म्याराथनमा सहभागी हुँदै, गोर्खा इतिहास जोगाउन सहयोग संकलन गर्ने लक्ष्य

ब्रिटेनमा परिवारसहित बसोबास गर्दै आएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–ल्वाङका क्याप्टेन लक्षबहादुर गुरुङ यस वर्ष पुनः विश्वकै कठिन मानिने एभरेष्ट म्याराथनमा सहभागी हुने भएका छन्। यस पटकको दौडमार्फत उनले २ हजार पाउण्ड सहयोग संकलन गर्ने लक्ष्य राखेका छन्। संकलित रकम गोर्खा सैनिकहरूको गौरवपूर्ण इतिहास र योगदान संरक्षण गर्दै आएको गोरखा मेमोरियल म्युजियम नेपाललाई सहयोग स्वरूप प्रदान गरिने […]

नयाँ वर्ष २०८३ को अवसरमा हङकङमा सांगीतिक कार्यक्रम आयोजना हुने

हङकङमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै New Year 2083 Musical Program आयोजना हुने भएको छ। नयाँ वर्ष २०८३ को अवसरमा विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आगामी १२ अप्रिल २०२६ (आइतबार) साँझ ६ बजे आयोजना गरिने कार्यक्रम आयोजकले जनाएको छ। कार्यक्रम Blue Ocean Restaurant & Bar मा सञ्चालन हुनेछ, जुन Hong Kong को जोर्डन क्षेत्रमा […]

एनआरएनएको महिला उपाध्यक्षमा राधिका गुरूङ (टीका) निर्विरोध

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को महिला उपाध्यक्षमा राधिका (टिका) गुरुङ निर्विरोध निर्वाचित भएकी छन् । आगामी आइतबार हुने निर्वाचनका लागि बुधबार सम्पन्न मनोनयन दर्तामा महिला उपाध्यक्षमा टिकाको मात्रै उम्मेदवारी परेको हो । तर औपचारिक घोषणा भने हुन बाँकी छ । झण्डै दुई दशकदेखि एनआरएनए अभियानमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी गुरूङ करिब ३० वर्षदेखि हङकङ […]

तमु धी यूकेका उपाध्यक्ष कमल गुरुङलाई ल्वाङ गाउँ तथा विद्यालयद्वारा स्वागत तथा बिशेष सम्मान

कास्की , एस के . फाल्गुन  ३ Tamu Dhee UK का उपाध्यक्ष कमल गुरुङ ज्यु नेपाल भ्रमणका क्रममा कास्कीको रमणीय पर्यटकीय गाउँ ल्वाङ पुग्दा स्थानीयवासी तथा विद्यालय परिवारले भव्य स्वागत तथा बिशेष सम्मान गरेका छन्। उहाँ गत वर्ष ल्वाङस्थित Shree Barahi Basic School Lwang लाई आफ्ना स्वर्गीय बुवा–आमाको स्मृतिमा रु ७७,७७७ (सतहत्तर हजार सात सय […]

मर्दीखोला समाज युकेद्वारा असिम ढुंगानालाई १ लाख ९२ हजार ५१९ आर्थिक सहयोग

कास्की , फाल्गुन ३ , एस के मर्दीखोला समाज युकेले कास्की जिल्लाका असिम ढुंगानाको उपचारार्थ रु १,९२,५१९ (एक लाख बान्नब्बे हजार पाँच सय उन्नाइस) आर्थिक सहयोग प्रदान गरेको छ। विदेशमा बसोबास गर्दै आए पनि मातृभूमिप्रति निरन्तर सहयोग गर्दै आएको समाजले गम्भीर रोगबाट पीडित ढुंगानाको उपचारमा सहकार्य गरेको जनाएको छ। कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका–६ निवासी असिम […]

ल्वाङ गाउँमा क्वोने–घोताने मार्ग बन्ने

कास्की, एस के , फाल्गुन  ३ गते, २०८२ (१५ फेब्रुअरी २०२६) का दिन ल्वाङ गाउँ मा क्वोने, घोताने/घोण्डे गुरुङ (तमु) समाज युके,  हङकङ र नेपाल को संयुक्त आयोजनामा संस्थागत भ्रमण सम्पन्न भएको छ। उक्त भ्रमणका क्रममा क्वोने, घोताने/घोण्डे गुरुङ (तमु) समाज युके र ल्वाङ गाउँ सामुदायिक होमस्टे को सहकार्यमा गाउँको शिरानामा अवस्थित प्ल्याने बराह मन्दिरसम्म […]

तमु धि यु के उपाध्यक्ष कमल गुरुङको व्यस्त र प्रेरणादायी सहभागिता

तमु धि यु के उपाध्यक्ष कमल गुरुङले एकै दिनमा विभिन्न महत्वपूर्ण, विविध र अर्थपूर्ण कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै सामाजिक, सांस्कृतिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणमा उल्लेखनीय योगदान दिएका छन्। उहाँले सर्वप्रथम Pokhara Marathon कार्यक्रममा सहभागिता जनाउँदै स्वास्थ्य, खेलकुद र युवाको सशक्तीकरणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसपछि Buddha Arghu Sadan – Guru Darshan कार्यक्रममा सहभागी भई आध्यात्मिक […]

ल्वाङ गाउँमा क्होइबो धिं निर्माण तीव्र, देश–विदेशबाट सहयोग निरन्तर

कास्की -SK Gurung माछापुच्छ्रे हिमश्रृंखलाको काखमा अवस्थित ल्वाङ गाउँमा गुरुङ (तमु) समुदायको मौलिक पहिचान बोकेको क्होइबो धिं निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। गाउँको धार्मिक, सामाजिक तथा सांस्कृतिक जीवनलाई मजबुत बनाउने उद्देश्यका साथ सुरु गरिएको यस निर्माणमा देश तथा विदेशबाट सहयोग आउने क्रम निरन्तर जारी छ। क्होइबो धिं निर्माण केवल धार्मिक कार्यमा सीमित नभई […]

Welcome to Lwang Village

नेपालको मध्यपहाडी क्षेत्रमा अवस्थित कास्की जिल्लाको ल्वाङ गाउँ प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र सामुदायिक एकताको उत्कृष्ट उदाहरणका रूपमा परिचित छ। माछापुच्छ्रे हिमश्रृंखलाको काखमा अवस्थित यस गाउँले हिमाल, हरियाली डाँडाकाँडा तथा गुरुङ (तमु) समुदायको संस्कार र जीवनशैलीलाई एकै साथ अनुभूति गराउँछ। आगामी (15 February 2026) फाल्गुन ३ गते, घोताने/घोण्डे गुरुङ (तमु) समाज युके, हङकङ तथा नेपालले […]

मर्दिखोला सेवा समिति कास्की–हङकङको ११औँ अधिवेशन सम्पन्न, भीमसेन गुरुङ अध्यक्षमा निर्वाचित

हङकङ, SK Gurung ,  १८ जनवरी २०२६ — मर्दिखोला सेवा समिति कास्की–हङकङको ११औँ अधिवेशन आइतबार हङकङस्थित ब्लु ओसन रेस्टुरेन्ट, जोर्डनमा भव्य रूपमा सम्पन्न भएको छ। निवर्तमान अध्यक्ष श्री गणेशबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनबाट श्री भीमसेन गुरुङ अध्यक्षमा निर्वाचित हुनु भएको छ। त्यसैगरी उपाध्यक्षमा श्री गिरबहादुर गुरुङ, कोषाध्यक्षमा […]

बहराइनको मरुभूमिमा तमु सभ्यताको सुगन्ध , भव्यताका साथ मनाइयो ‘तमु ल्होसार’ २०८२

मनामा, बहराइन। हिमाली काखमा जन्मिएको मौलिक संस्कृति, पुर्खाबाट हस्तान्तरण हुँदै आएको अमूल्य विरासत र तमु (गुरुङ) जातिको गौरवमय पहिचान— यी सबैको जीवन्त संगम बनेर बहराइनमा यस वर्ष ‘तमु ल्होसार’ २०८२ भव्य रूपमा सम्पन्न भएको छ। तमु समाज बहराइनको आयोजनामा गत १९ पुस २०८२ (१ जनवरी २०२६) मा मनामास्थित डेलमोन इन्टरनेशनल होटलमा सम्पन्न उक्त कार्यक्रम केवल […]

तमू ट्हो ह्युल, हङकङद्वारा आयोजित ल्होछार कार्यक्रममा मर्दी खोला सेवा समिति हङकङ्को उल्लेखनीय सहभागिता

हङकङ — तमू ट्हो ह्युल, हङकङको आयोजनामा सन् २०२6 जनवरी १ तारिखका दिन भव्य रूपमा सम्पन्न ल्होछार कार्यक्रममा मर्दी खोला सेवा समिति हङकङ्ले गौरवपूर्ण सहभागिता जनाउँदै तमू भेषभूषा प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ। यस सफलताले मर्दी खोला सेवा समिति हङकङ् मात्र होइन, सम्पूर्ण मर्दी खोला क्षेत्र तथा गुरुङ समुदायलाई नै गर्वको अनुभूति […]

error: Content is protected !!