तमु ल्होछार उत्सव २०२५” भव्य तयारीमा — BCCUK तर्फबाट सम्पूर्णलाई हार्दिक निमन्त्रण

लण्डन, नोभेम्बर ११ (BCCUK समाचार डेस्क) — गुरुङ समुदायको महान सांस्कृतिक र धार्मिक पर्व तमु ल्होछार २०२५ भव्य रूपमा मनाउने तयारी पूरा भएको छ। BCCUK तर्फबाट सम्पूर्ण गुरुङ तथा गैर–गुरुङ समुदायका सदस्यहरूलाई यस पवित्र अवसरमा सहभागी हुन हार्दिक निमन्त्रण गरिएको छ। यो वर्षको ल्होछार मङ्गलवार, ३० डिसेम्बर २०२५, बिहान ७:३० देखि साँझ ५ बजेसम्म BCCUK […]
बेलायतको चिसो मौसममा पनि फस्टायो नेपाली करेसाबारी : ८ किलोको लौका फलाउने क्याप्टेन एक नारायण गुरुङ

लन्डन, बेलायत – मेहनत र लगनशीलताले असम्भवलाई पनि सम्भव गराउँछ भन्ने गतिलो उदाहरण बनेका छन् क्याप्टेन एक नारायण गुरुङ। बेलायतको कठ्याङ्ग्रिदो चिसो मौसम, जहाँ सामान्य खेतीपाती नै चुनौतीपूर्ण मानिन्छ, त्यही ठाउँमा गुरुङले आफ्नै करेसाबारीमा ८ किलो तौलको विशाल लौका फलाएर सबैलाई चकित पारेका छन्। विदेशको व्यस्त जीवनशैलीका बाबजुद पनि हरेक बिहान आफ्नो बारीको हरियालीसँग रमाउने […]
तमुधीं यूकेद्वारा “त ल्हो ल्होछार उत्सव २०२५” भव्य रूपमा मनाइने

अल्डरसट (यूके), २०२५ नोभेम्बर। तमुधीं यूकेले आगामी डिसेम्बर २७ गते शनिबारका दिन परम्परागत र सांस्कृतिक भव्यताका साथ “त ल्हो ल्होछार उत्सव २०२५” मनाउने तयारी गरेको छ। कार्यक्रम Empire Banqueting & Hall, Aldershot High Street मा आयोजना गरिनेछ। संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक परशु गुरुंगका अनुसार, यस वर्ष पनि बिगतका वर्षहरूझैं तमुधीं यूकेले समुदायिक एकता, […]
Akasha Wellness & Healing Retreat Brings “Finding Healer Within” to the UK for the First Time

Farnborough, United Kingdom — SK -5th Nov 2025 The Akasha Wellness & Healing Retreat is set to make its highly anticipated debut in the United Kingdom this November with a transformative three-day program titled “Finding Healer Within.” The retreat will run from Friday to Sunday, November 21–23, 2025, from 9 a.m. to 9 p.m. each […]
‘दुरा भाषा मरेको होइन’ — द भोइस अफ नेपालमा सञ्जिता दुराको ऐतिहासिक प्रस्तुति

दुरा भाषा त हराइसक्यो’ भन्ने भनाइलाई लमजुङकी युवा गायिका सञ्जिता दुराले गलत सावित गरिन्। द भोइस अफ नेपाल सिजन ७ को मंचमा उनले आफ्नो परिचय नै आफ्नो मातृभाषा दुरा भाषामा दिँदै सुरुवात गरिन्, जसले सम्पूर्ण दर्शक र कोचहरूलाई भावुक बनायो। सञ्जिताको मधुर स्वर र मौलिक प्रस्तुतिले चारै जना कोचहरूको कुर्सी घुमाउन सफल भयो। गीतपछि कोचहरू […]
अल्डरसट समुदायम सतर्क रहौं! अक्टोबर २९, बुधबार, अपराह्न ४ बजेको घटना

अल्डरसट, ह्याम्पसायर — बुधबार दिउँसो अल्डरसट पुस्तकालय नजिकै दुई महिलाले दुईजना वृद्ध नेपाली महिलाबाट सुनको चुरा चोरी गर्ने घटना भएको छ। घटनाको समयमा दिपक पुन नामक एक सजग नागरिकले शंका लागेपछि आफ्नो गाडी रोकेर तुरुन्तै कारबाही गरे, ती महिलालाई पछ्याए र चोरी भएका सुनको चुरा फिर्ता गराए। उनका महान कार्य को कारण वृद्ध महिलाहरू ठुलो […]
तेजमान गुरुङ : समर्पित जननेता र गाउँ विकासका अभियन्ता

लमजुङ जिल्लाको पहाडी क्षेत्र पसगाउँका प्रतिष्ठित समाजसेवी तथा पूर्वप्रधानपञ्च तेजमान गुरुङको नाम गाउँको इतिहासमा विकास, शिक्षा, सरसफाइ र सामाजिक चेतनाका क्षेत्रमा अग्रणी योगदानका रूपमा अंकित छ। वि.सं. २०४३ सालको गाउँ पञ्चायत निर्वाचनमा प्रधानपञ्च पदमा निर्विरोध निर्वाचित भई, उहाँले इमानदारीपूर्वक गाउँ र जनताको सेवामा जीवन समर्पण गर्नुभयो। गाउँ विकासमा दूरदर्शी नेतृत्व गुरुङको नेतृत्वमा गाउँलेहरू पहिलो पटक […]
हीथ्रो विमानस्थलमा लगेज बोक्ने सेवाको शुल्क £३५

लन्डन, बेलायत — हीथ्रो विमानस्थलमा यात्रुका लागि उपलब्ध ‘Heathrow Porters’ सेवा अब £३५ को शुल्कमा उपलब्ध हुने भएको छ। यो शुल्क एकदेखि आठवटा ब्यागसम्मका सामान बोक्ने सेवाको लागि लागू हुनेछ। सेवामा लगेज बोक्ने, यात्रुका सामानलाई टर्मिनल भित्र वा बाहिर तोकिएको स्थानमा पुर्याउने सुविधा समावेश छ। तर, विमानस्थलका होटल स्थानान्तरण, टर्मिनल स्थानान्तरण वा कार्गो सेवाका लागि […]
मनको राजा’ फिल्मको सुटिङ घान्द्रुकमा सुरु, पहिलो दिन पूजासँगै शुभारम्भ

आजदेखि बहुप्रतीक्षित नेपाली चलचित्र ‘मनको राजा’ (Man Ko Raja) को सुटिङ औपचारिक रूपमा सुरु गरिएको छ। पहिलो दिनको शुभसङ्केतस्वरूप, पूजा सम्पन्न गरी फिल्मका केही दृश्यहरू सुन्दर पर्यटन गाउँ घान्द्रुक मा खिचिएको छ। निर्देशकका अनुसार, फिल्मले पारिवारिक कथा, प्रेम र मानवीय संवेदनाहरू लाई मनमोहक दृश्यका साथ प्रस्तुत गर्नेछ। पहिलो दिनको सुटिङमा प्रमुख कलाकार सैंर्बे म्रु (Sanrbe […]
अल्डरसटमा गायक आशाराम गुरुङको सम्मानमा बिदाइ तथा धन्यवाद कार्यक्रम हुने

अल्डरसट (युके), — गायक आशाराम गुरुङको सम्मानमा बिदाइ तथा धन्यवाद कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रम आगामी नोभेम्बर २ तारिख शनिबार, बेलुका ५ बजे देखि राति ११ बजेसम्म डी’ लाउन्ज, १११–११३ भिक्टोरिया रोड, अल्डरसट, GU11 1JE मा आयोजना हुने बताइएको छ। कार्यक्रमको उद्देश्य गुरुङप्रति समुदायले देखाएको माया, आशिर्वाद र सम्मानलाई आत्मसात् गर्दै उनको योगदानको कदर […]
प्रिय गुरुङको बिदाइ समारोह नोभेम्बर १ मा

तमु धी युके र याङजाकोट परिवार युकेको संयुक्त आयोजनामा प्रिय गुरुङको बिदाइ समारोह (Farewell Night) आगामी नोभेम्बर १, २०२५ (शनिबार) का दिन तमु धी युके भवन, मिचेट, सरे (GU16 6AE) मा आयोजना हुने भएको छ। कार्यक्रममा बेलुकी ४ बजेबाट सुरु हुनेछ। यो बिदाइ कार्यक्रम तमु धी संघ युके का अध्यक्ष जुमकाजी गुरुङ र याङजाकोट परिवार […]
Tamu Dhee UK Life member dinner night 2025