तमुधि लन्डन ईकाइको वार्षिक साधारण सभा ७ डिसेम्बर२०२५ हुने

SHARE:

लन्डन एस के — तमुधि लन्डन ईकाइले आगामी ७ डिसेम्बर २०२५ मा आयोजित हुन लागेको वार्षिक साधारण सभाका लागि सबै सदस्य तथा समुदायजनलाई हार्दिक निमन्त्रणा गरेको छ। सार्वजनिक गरिएको सूचना अनुसार सभा London Post Office Sports Club, HA1 3QN मा दिउँसो १२:०० बजे सुरु हुने जनाएको छ।

वार्षिक साधारण सभामा संस्थाको गतिविधि समीक्षा, आर्थिक प्रतिवेदन, आगामी वर्षको योजना तथा भावी कार्यक्रमहरूबारे छलफल हुने अपेक्षा गरिएको छ। साथै, संस्थाको संगठनात्मक सुदृढीकरणका विषयमा सदस्यहरूबीच विचार–विमर्श हुने बताइएको छ।

तमुधि लन्डन ईकाइ परिवारले सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सरोकारवालालाई निर्धारित मिति, समय र स्थानमा उपस्थित भई कार्यक्रम सफल पारिदिन आग्रह गरेको छ।

यस सभालाई संस्थाको महत्वपूर्ण वार्षिक कार्यक्रमका रूपमा हेरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!