प्रवास तथा अन्तराष्ट्रिय

एनआरएनएमा तीन अध्यक्ष चयन, पहिलो कार्यकाल आचार्यले नेतृत्व गर्ने

काठमाडौं २७ मार्च । गैरआवासीय नेपाली संघ (एनआरएनए)को तीन जना अध्यक्ष चुनिएका छन् । तीन जनाले पालैपालो ६–६ महिना कार्यभार सम्हाल्ने गरी अध्यक्ष चयन गरिएको हो । संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट पहिलो कार्यकालको नेतृत्व कुल

चीनमा दुर्घटना भएको विमानमा रहेका सबै १३२ यात्रुको मृत्यु भएको पुष्टि

एजेन्सी चैत १३ । चीनमा गत सोमबारदेखि बेपत्ता भएको यात्रु बाहाक विमानमा रहेका सबै १३२ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ । घटना लगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो सङ्ख्यामा उद्धारकर्ताहरूका परिचालन गरिए

गैरआवासीय नेपालीका ज्ञान, सीप र पूँजीलाई उपयोग गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं चैत १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पूँजीलाई मुलुकको हितका लागि उपयोग गर्न आग्रह गरेकी छन्। गैरआवासीय नेपाली सङ्घ एनआरएनको १० औं विश्व सम्मेलनलाई शनिबार सम्बोधन गर्दै राष्ट्रपति

हार्दिक वधाई एबं शुभकामना:श्री ग्याल्जे लामा शेर्पा

हार्दिक वधाई एवम शुभकामना थरुहटभुमी कावासोतीमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघको १०औ महाधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा अत्याधिक बहुमतले निर्वाचित हुनु भएकोमा श्री ग्याल्जे लामा शेर्पाज्यु र महासचिव श्री दिवस किराँत राईज्यू लगायत सम्पूर्ण निर्विरोध

बेलायती प्रधानमन्त्री जोनसन र चिनियाँ प्रधानमन्त्री सीबीच फोनवार्ता

लन्डन २५ मार्च । चीनका राष्ट्रपति सी चिनफिङले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग शुक्रबार अपराह्न फोनवार्ता गरेका छन् । चीन र बेलायतबीच राजदूतस्तरमा कूटनीतिक सम्बन्ध स्थापना भएको यो वर्ष ५० औँ वर्ष पुगेको उल्लेख गर्दै सीले

युक्रेनका राष्ट्रपति जेलेन्स्की र बेलायतका प्रधानमन्त्री जोनसनबीच फोनवार्ता

कियभ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ । उहाँले आफूले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग फोनमा कुराकानी गरेको बुधबार युक्रेनी मिडियालाई जानकारी दिनु भएको छ । उहाँले बुधबार भन्नुभएको

हार्दिक समबेदना: क्या. याम बहादुर बुढाथोकी

हार्दिक समबेदना नेपाल मगर संघका निबर्तमान अध्यक्ष क्या. याम बहादुर बुढाथोकी साहेबको आसमयिक निधन भएको खबरले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै

एनआरएनएमा सहमति, चैत १० र ११ मा एकता महाधिवेशन

काठमाडौं २२ मार्च । गैर आवासीय नेपाली संघ (एनआरएनए) मा सहमति भएपछि चैत ११ र १२ गते काठमाडौंमा एकता महाधिवेशन हुने भएको छ। अध्यक्ष पदका तीन उम्मेदवार कुल आचार्य, बद्रि केसी र रबिना थापाबीच सहमति

रुसी र युक्रेनी राष्ट्रपतिबीच वार्ता गर्ने बेला भएको छैन: क्रेमलिन

२१ मार्च २०२२ नेपाल। रुसी र युक्रेनी राष्ट्रपतिका बीचमा वार्ता गर्ने बेला भइनसकेको रुसी राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ । रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले दुई देशका राष्ट्रपतिबीचको भेटवार्ता अहिले अलि चाँडो हुने टिप्पणी

कार्यकक्षमा नै वडाध्यक्षको निधन

२१ मार्च २०२२ नेपाल। मरिण गाउँपालिका–६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ । आज कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्काघातका कारण उहाँको निधन भएको हो । बेहोस भएका लामालाई कपिलाकोट स्वास्थ्य चौकीमा पु¥याइएको भए पनि

राष्ट्रिय सङ्ग्रहालयलाई सार्कस्तर बनाउनुपर्छ : मन्त्री आले

२१ मार्च २०२२ नेपाल। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौँको छाउनीमा रहेको राष्ट्रिय सङ्ग्रहालयलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) स्तरको सङ्ग्रहालय बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सङ्ग्रहालयको ८३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा

नायक पल शाहको फाइल सरकारी वकिलसमक्ष पेस

२१ मार्च २०२२ नेपाल। नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानमा रहेका नायक पल शाहविरुद्धको अनुसन्धान सकेको छ । अनुसन्धान सकेपछि सुझावसहितको प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

error: Content is protected !!