मगर संघ युकेको सातौँ कार्यसमितिको अध्यक्षमा सिता पुर्जा पुनमगर बिजयी
०९ अप्रिल २०२२ बेलायत । मगर संघ युकेको सातौँ महाधिवेशन बेलायतको फार्नबोरोस्थित स्यामूल कोडी स्पोर्ट कलेजमा सम्पन्न भएको छ। सो महाधिवेशनमा अध्यक्षको लागि प्रत्यासी तथा मगर संघ युकेका बरिष्ठ उपाध्यक्ष सीता पुनमगरले २१६ मत प्राप्त
