प्रवास तथा अन्तराष्ट्रिय

पश्चिमा राष्ट्रले युक्रेनमा सहयोग जारी राखे तेश्रो विश्वयुद्ध हुनसक्ने रुसको चेतावनी

एजेन्सी अप्रिल २६ । रुसी विदेशमन्त्री सर्गेई लाभारोभले युक्रेनलाई पश्चिमा राष्ट्रहरुले सहयोग जारी राखे तेश्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिएका छन । अमेरिका लागायत पश्चिमा राष्ट्रहरुले युक्रेनको डोनबास क्षेत्रमा भारी मात्रामा हतियार पठाएको विषय उठाउदै विदेशमन्त्री

विश्वकै जेष्ठ नागरिक महिलाको मृत्यु

एजेन्सी अप्रिल २५। विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ वर्षको उमेरमा निधन भएको छ । जापानी सरकारी अधिकारीका अनुसार सन् १९०३ मा जन्मेकी काने ताकानाको १ सय १९ बर्षको उमेरमा आज निधन भएको हो । काने

नाइजेरियाको तेल प्रशोधन केन्द्रमा बिस्फोट हुँदा १ सय बढीको मृत्यु

एजेन्सी अप्रिल २४ । अफ्रिकी मुलुक नाइजेरियाको तेल प्रशोधन केन्द्रमा बिस्फोट हुँदा १ सय भन्दा बढीको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् । नाइजेरियाको रिभर्स राज्यमा रहेको तेल प्रशोधन केन्द्रमा भएको बिस्फोटका

इयुद्वारा अनलाइन अवैध सामग्री विरुद्ध लड्न नयाँ कानून सम्झौता

एजेन्सी अप्रिल २३ । युरोपेली काउन्सिलले शनिबार यसले घृणायुक्त भाषण, विकृत सूचना र अन्य हानिकारक अनलाइन सामग्री विरुद्ध लड्न नयाँ कानूनमा युरोपेली संसदसँग अस्थायी राजनीतिक सहमति गरेको छ। डिजिटल सर्भिस एक्ट डीएसए नाम दिइएको उक्त

रुसद्वारा बेलायती प्रधानमन्त्रीलाई वार्ताको माग गर्दै कब्जामा लिएका ‘ब्रिटन्स’ को भिडियो प्रसारण

रुसद्वारा बेलायती प्रधानमन्त्रीलाई वार्ताको माग गर्दै कब्जामा लिएका ‘ब्रिटन्स’ को भिडियो प्रसारण लन्डन १८ अप्रिल २०२२ । रुसी सरकारी टेलिभिजनले सोमबार युक्रेनका लागि लडिरहेका व्यक्तिहरूको रिहाइको लागि वार्ता गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आग्रह गर्दै

युद्धमा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिएको युक्रेनी राष्ट्रपतिको दाबी

एजेन्सी अप्रिल १६ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको दाबी गरेका छन् । २४ फेब्रुअरीदेखि सुरु भएको युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनले दाबी गरे

साहित्यकारहरूले लन्डनमा मनाए नेपाली नयावर्ष २०७९ साल

13 April London, बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युके ले सिर्जना वाचन र स्वागत सम्मान गर्दै साहित्य र सङ्गीत भव्यरूपमा नेपाली नया वर्ष उत्साहवर्धकरूपमा मनायो । भर्चुअलरूपमा आयोजना गरिएको समारोहलाई

क्यामरुनको एक नाइट क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

एजेन्सी १३ अप्रिल । अफ्रिकी मुलुक क्यामरुनको एक नाइट क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । क्यामरुनको बास्टोस जिल्लामा रहेको लिभ्स नामको नाइटक्लबमा गरिएको आतिशबाजीका कारण आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फिलिपिन्समा आँधी कारण २५ जनाको मृत्यु, १३ हजार विस्थापित

एजेन्सी अप्रिल १२ । फिलिपिन्समा समुद्री आँधी पछिको बाढी पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । फिलिपिन्सको पुर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यमा मात्रै २२ जनाको मृत्यु भएको छ । अन्य ३ जनाको

शहबाज शरीफ पाकिस्तानका २३ औँ प्रधानमन्त्री निर्वाचित

एजेन्सी अप्रिल ११ । पाकिस्तान मुस्लिम लिग नवाजका नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन् । उनि पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ पनि हुन् । प्रधानमन्त्री पदका लागि शहबाज शरीफ पाकिस्तानको संयुक्त विपक्षको साझा

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री खानविरुद्ध पक्राउ आदेश जारी

एजेन्सी अप्रिल १० । पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खान विरुद्ध पक्राउ आदेश जारी गरिएको छ । शनिबार राति संसदमा विश्वासको मत गुमाएका खान विरुद्ध प्रधानमन्त्री पदबाट हटेको २४ घण्टा नवित्दै त्यहाँको सेनाले पक्राउ आदेश जारी

एलिना गुरुङ र बिरु लामाले सुइण्डनमा धमाका मच्चाए।

०९ मार्च २०२२ बेलायत । जयराम तामाङ ०८ अप्रिल शुक्रबारको दिन नेपाली समाज विल्सायरद्वारा आयोजित सुइण्डन स्थित पन्जाबी हलमा नयाँबर्ष २०७९ को कार्यक्राम भव्यताको साथ् सम्पन्न भएको छ। चर्चित लोक गायक बिरु लामा र पहिलो वाइवाइ

error: Content is protected !!