प्रवास तथा अन्तराष्ट्रिय

भलिबल प्रतियोगिता समिक्षा बैठक सम्पन्न

जयाराम तामाङ बेलायत – गत सेप्टेम्बर ११ तारिख स्विण्डन स्थित न्यु कलेजको खेल मैदानमा भएको महिला तथा पुरुष भलिबल प्रतियोगिता समिक्षा तथा भेटघाट साँझ कार्यक्रम गोर्खा नेपाली समाज स्विण्डन्ले सम्पन्न गरेको छ। यहि अक्टोबर २३ तारिख

हार्दिक बधाई तथा शुभकामना: भक्त रोकाज्यु

हार्दिक बधाई तथा शुभकामना हाम्रा एभेरेस्ट टाइम्सका शुभचिन्तक भक्त रोकाज्यु म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय समन्नय परिषद्को सह-कोषाध्यक्ष जस्तो गरिमामय निर्वाचित हुनु भएकोमा हार्दिक बधाई दिदै सफल कार्यकालको मंगलमय सुभकामना ब्यक्त गर्न चाहन्छौं। एभेरेष्ट टाईम्स

हार्दिक बधाई तथा शुभकामना: जंग बहादुर बुदुजा पुन

हाम्रा एभेरेस्ट टाइम्सका शुभचिन्तक जंग बहादुर बुदुजा पुनज्यु म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय समन्नय परिषद्को उपाध्यक्ष जस्तो गरिमामय निर्वाचित हुनु भएकोमा हार्दिक बधाई दिदै सफल कार्यकालको मंगलमय सुभकामना ब्यक्त गर्न चाहन्छौं। एभेरेष्ट टाईम्स तथा सम्पूर्ण

भारतको उत्तराखण्डमा भीषण वर्षाबाट ६७ जनाको मृत्यु

एजेन्सी कात्तिक ६ । भारतको उत्तराखण्डमा आएको भीषण वर्षाबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ। यसैगरी २४ जना सिकिस्त रहेका छन्। राज्य आपदा मोचन बलको टोलीले वागेश्वर जिल्लाको पिंडारी र काफनी ग्लेशियरमा फसेका ६५ पर्यटकको

थुक्क सरकार

चिम्खोले काईला बेलायत – आज बिहान मेरो फेसबुकको म्यासेजरमा नागरिक खबर पोस्ट भएको रहेछ। नागरिक खबर खोलेर हेरे । सो पोस्टको हेड लाइनमा लेखिएको थियो लिपुलेक-लिम्पियाधुरा र कालापानीमा जनगणना गर्न भारतलाई सोध्नुपर्छ : परराष्ट्रमन्त्री नारायण

बृटिश गोर्खा कम्युनिटी डोनकास्टरको अध्यक्षतामा एक राना

मधुकर गुरुङ्ग – बृटिश गोर्खा कम्युनिटी डोनकास्टरको हालै सम्पन्न अधिवेशनले एकबहादुर रानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । गत दशैं अघि डोनकास्टरको इन्टेक कम्युनिटी लाइब्रेरी हलमा सम्पन्न अधिवेशनले सो नयाँ कार्यसमिति चयन गरेको हो

बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

लन्डन अक्टोबर २२ । बेलायतका नौसेना प्रमुख एडमिरल सर टोनी राडाकिन र भारतीय नौसेना प्रमुख एडमिरल करमबीर सिंह बीच शुक्रवार दिल्लीमा भेटवार्ता भएको छ । भेटवार्ता पूर्व आजै नौसेना प्रमुख एडमिरलले राजधानी दिल्ली स्थित राष्ट्रिय

गैरआवासीय नेपाली संघ एनआरएनए एनसीसीले अन्तर्राष्ट्रिय भेला गर्दै

अमेरिका कात्तिक ३ । गैरआवासीय नेपाली संघ एनआरएनए एनसीसीले अन्तर्राष्ट्रिय भेला गर्दैछ। एनआरएनएको पछिल्लो परिस्थितिबारे छलफल गरी एउटा साझा धारणा निर्माण गर्ने उद्देश्यले संघका राष्ट्रिय समन्वय परिषद् एनआरएनए एनसीसी हरुको अन्तर्राष्ट्रिय भेला आउदो आइतबार अक्टोबर

बिसीसी युकेमा ३ दिने गणचक्र पूजा सम्पन्न

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको अल्डरसटस्थित गुम्बामा ३ दिने गण चक्र (छोकभुम) पूजा सम्पन्न भएको छ । गत १६ अक्टोबर देखि आयोजना गरिएको उक्त पूजा गत सोमबार १८ अक्टोबर साँझ सम्पन्न भएको हो

एनआरएनए युकेले ग-यो राजदूत लोक दर्शन रेग्मीलाई बिदाइ 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत लोक दर्शन रेग्मीलाई बिदाइ गरेको छ । आगामी २४ अक्टोबरमा नेपाल प्रस्थान गर्न लागेका राजदूत रेग्मीलाई एनआरएनए युकेले अल्डरशटस्थित आफ्नै कार्यालयमा सोमबार

अमेरिकाले पूर्ण खोप लगाएका ३३ देशका यात्रीका लागि सीमा खुला गर्ने

एजेन्सी कात्तिक २ । अमेरिकाले आगामी नोभेम्बर ८ देखि कोरोना विरुद्धको पूर्ण खोप लगाएका ३३ देशका यात्रीका लागि सीमा खुला गर्ने निर्णय गरेको छ । अमेरिकाले आफनो देशमा यात्रा गर्ने हरेक यात्रुले यात्राको समय भन्दा

Travel-Essay (Niyatra) Launch Program of Dut Pun (Chimkhole Kaila)

United Kingdom — On Friday, 22 October 2021, at 3:45 PM Nepal time (11:00 AM UK time), the travel-essay collection “Golarsha Lai Chakkar Marda” written by Chimkhole Kaila will be released through the popular BFBS

error: Content is protected !!