हार्दिक बधाई तथा शुभकामना
नेपाल आदिवासी जनजाती महासंघ युकेका कार्यसमितिका सदस्य श्री मान बहादुर गुरुङज्यु, निबर्तमान अध्यक्ष तथा बर्तमान सल्लाहकार श्री तुल छन्त्यालज्यु, सदस्य श्रीमती बिमला लिम्बुज्यु क्रमश: जनप्रगतिशील मंच युकेको अध्यक्ष, उपाध्यक्ष र महासचिब जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँहरुलागायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।
कर्मा पहाडी शेर्पा
अध्यक्ष, नेपाल आदिवासी जनजाती महासंघ युके तथा सम्पूर्ण परिवार







