
एनआरएनएको नेतृत्व सहमतिमा चयन गरिने, डा. शर्मालाई शेरचनको समर्थन
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्व सहमतिमा चयन गर्ने निर्णय भएको छ । अध्यक्षका प्रत्याशी रोविन शेरचनले अर्का उम्मेदवार हेमराज शर्मालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । संस्थाको एकताका लागि उनले आफ्नो










