प्रवास तथा अन्तराष्ट्रिय

एनआरएनएका नवनिर्वाचित पदाधिकारीहरुलाई नेपाल चेम्बरको स्वागत

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले गैरआवासीय नेपाली संघ (एनआरएनए) का नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा रहेका नेपालीहरूले नेपालको

मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवीय नेपालीलाई राष्ट्रपति पौडेलको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकका लगानीकर्तालाई मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीलत निवासमा सोमबार गैरआवासीय

एनआरएनए प्रतिनिधिमण्डलले भेट्यो नेपाल पर्यटन बोर्डका सीईओ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल पर्यटन बोर्ड (NTB) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीसँग भेट गरेको छ। आइतबार ५ अप्रिलमा भएको भेटमा नेपाल र

निजी सञ्चारलाई सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन नेपाल पत्रकार महासंघ यूरोप शाखाको माग

लन्डन । नेपाल पत्रकार महासंघ यूरोप शाखाले नेपाल सरकारले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने विषयमा गरेको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । संस्थाले उक्त निर्णयले सञ्चार क्षेत्रको आर्थिक अवस्था कमजोर बनाउने र प्रेस स्वतन्त्रतामाथि प्रतिकूल

इरानद्वारा मध्यपूर्वमा दुई अमेरिकी सैनिक विमान नष्ट

वासिङ्टन । इरानले शुक्रबार मध्यपूर्वमा दुई अमेरिकी सैनिक विमान नष्ट गरेको छ । यस घटनामा एक चालक उद्धार गरिएको छ भने कम्तीमा अर्को अझै हराइरहेको छ । यो घटना युद्धको क्रममा पहिलो पटक अमेरिकी विमान

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु, धेरै घाइते

काबुल । अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार यस भूकम्पमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । भूकम्पको झड्का काबुल प्रान्तमा पनि

गैरआवासीय नेपाली नागरिकलाई अचल सम्पत्ति प्राप्ति, खरिद-बिक्री तथा नामसारीमा सहज गराउन एनआरएनएको माग

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गैरआवासीय नेपाली नागरिकलाई अचल सम्पत्ति प्राप्ति, खरिद-बिक्री तथा नामसारीमा सहज गराउन नेपाल सरकारसँग ाग गरेको छ । अध्यक्ष डा.हेमराज शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनाललाई सिंहदरबारमा भेट्दै जग्गा-जमिनसम्बन्धी

एनआरएनए प्रतिनिधिमण्डल र परराष्ट्रमन्त्रीबीच भेट, के-के विषयमा भए छलफल ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेको छ । मन्त्रालयमा भएको उक्त भेटका क्रममा परराष्ट्रमन्त्री खनाललाई बधाई तथा शुभकामना दिँदै विदेशमा रहेका नेपालीका

इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर

थिम्पू । मध्यपूर्वमा जारी युद्धको प्रत्यक्ष असर हिमालय राष्ट्र भुटानसम्म पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य तीव्र रूपमा बढेपछि भुटान सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ, जसले सर्वसाधारणको दैनिक जीवनमा थप दबाब सिर्जना

इरान युद्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धलाई निर्णायक मोडमा पुगेको दाबी गर्दै थप दुईदेखि तीन हप्तासम्म ‘अत्यन्त कडा’ आक्रमण जारी रहने चेतावनी दिनुभएको छ । ट्रम्पको उक्त अभिव्यक्तिले युद्ध अन्त्य नजिक पुगेको सङ्केत

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जनधनमा क्षति

मनाडो । पूर्वी इन्डोनेसियाको मोलुक्का सागर क्षेत्रमा बिहीबार बिहान शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा एक जनाको ज्यान गएको छ भने भवनहरूमा क्षति पुग्नुका साथै सर्वसाधारण त्रसित बनेर सडकमा निस्किएका छन् । प्रारम्भिक रूपमा सुनामीको

मध्यपूर्वमा युद्धको सम्भावना बढ्दै, क्षेत्रीय तनाव चुलिँदै

न्यूयोर्क । अमेरिकाले मध्यपूर्व क्षेत्रमा हजारौँ थप सैनिक पठाउन थालेको छ । डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानसँग वार्ता प्रगति भएको दाबी गर्दै, सम्झौता नभए युद्ध अझ बढाउन सकिने चेतावनी दिएको छ । अमेरिकी रक्षा मन्त्री

error: Content is protected !!