प्रवास तथा अन्तराष्ट्रिय

एनआरएनए र आईएफआरसीबीच आपसी सहकार्य र सहयोगबारे छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघ (आईएफआरसी) बीच आपसी सहकार्य तथा मानवीय सहयोग सुदृढ गर्ने उद्देश्यसहित समन्वय बैठक सम्पन्न भएको छ। एनआरएनएको केन्द्रीय कार्यालय बालुवाटारमा सम्पन्न उक्त बैठकमा

गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गरिन्छ : मन्त्री खनाल

काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले गैरआवासीय नेपाली ऐनसम्बन्धी प्रस्तावित मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गरिने बताएका छन् । गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिसँग मन्त्रालयमा बिहीबार आयोजित अन्तरक्रियामा उनले गैरआवासीय नेपालीहरूको अधिकार, भूमिका तथा योगदानलाई समेट्नेगरी

एनआरएन प्रवक्ता र सांस्कृतिक संस्थानका महाप्रबन्धकबीच महत्वपूर्ण छलफल

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका संयोजक सोमनाथ सापकोटाले सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनसँग भेट गरेका छन् । महाप्रबन्धक पुन र एनआरएनए प्रवक्ता सापकोटाबीच बुधबार संस्थानको कार्यालयमा भेटवार्ता

युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

बेरुत । युद्वविरामको वावजुत दक्षिणी लेबनानका निभिन्न क्षेत्रहरूमा इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ । आक्रमण खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका सहरहरूलाई लक्षित गरी भएको जनाइएको छ । लेबनानको राष्ट्रिय समाचार

जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको छाल कुजीमा ठोक्कियो

टोकियो । जापानको उत्तरी क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ भूकम्पका कारण सयौँ किलोमिटर टाढाको टोकियोका गगनचुम्वी भवनहरूलाई हल्लाएको छ र तीन मिटर (१० फिट) सम्म सुनामी छालहरू आउने चेतावनी दिइएको छ। जापानको मौसम

अमोर सेवा नेपाल बालगृहलाई युके नेपाल अन्तर्राष्ट्रिय बडीबिल्डिङ लिगद्वारा रु १,७१,५८० सहयोग हस्तान्तरण

सामाजिक सेवामा सक्रिय रहँदै आएको युके नेपाल अन्तर्राष्ट्रिय बडीबिल्डिङ लिगका अध्यक्ष गंगा गुरुङ तथा उनकी धर्मपत्नी निर्मला गुरुङले स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका–१ कटुजेस्थित अमोर सेवा नेपाल बालगृहलाई नगद रु १,७१,५८० (एक लाख एकहत्तर हजार पाँच

एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को सहकार्यमा चार दिने आवासीय रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सुरु भएको छ । यस कार्यशालामा मध्यपूर्वका देशहरूसहित मलेसिया(राष्ट्रिय समन्वय समिति) का पदाधिकारीहरूको सहभागिता रहेको छ।

टिका गुरुङको नेतृत्वमा एनआरएनएको प्रतिनिधिमण्डलले भेट्यो महिला, बालबालिकामन्त्री सीता बादी

काठमाडौं । महिला उपाध्यक्ष राधिका गुरुङ (टिका) को नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधिमण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीसँग भेटघाट गरेको छ । भेटका क्रममा संघले सडक बालबालिकाका लागि सञ्चालन गरिरहेको विभिन्न परियोजनाहरूको

बीबीसीले दुई हजार कर्मचारी कटौती गर्ने

लन्डन । बीबीसीले व्यापक रूपमा कर्मचारी कटौती गर्ने विभिन्न बेलायती सञ्चारमाध्यमले जनाएका छन् । बेलायती सञ्चारमाध्यमहरूले बुधबार विभिन्न स्रोतलाई उद्धृत गर्दै बीबीसीले दुई हजार कर्मचारी कटौती गर्ने भएको जनाएका छन् । ‘आईटिभी न्यूज’ र ‘प्रेस

तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी । तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन

बेलायत लगायत १० देशहरूले लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा

क्यानडा । अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, कोलम्बिया, इन्डोनेसिया, जापान, जोर्डन, सिएरा लियोन, स्विजरल्याण्ड र बेलायत लगायत १० देशहरूले लेबनानमा बढ्दो विस्थापन र सङ्कटको बारेमा चिन्ता व्यक्त गर्दै द्वन्द्व क्षेत्रमा रहेका मानवीय कामदारहरूको सुरक्षाका लागि आह्वान गरेका

मध्यपूर्व द्वन्द्व शान्तितर्फ उन्मुख, कूटनीतिक गतिविधि तीव्र

पेरिस । मध्यपूर्वमा जारी युद्धका बीच पछिल्ला दिनहरूमा कूटनीतिक पहलहरू तीव्र बन्दै गएका छन् र प्रमुख पक्षहरूबीच वार्ता तथा संवादका सङ्केत देखिन थालेका छन् । अमेरिकी नेतृत्वले युद्ध अन्त्यतर्फ उन्मुख रहेको दाबी गरिरहेका बेला क्षेत्रीय

error: Content is protected !!