कोरोना तीव्र गतिमा फैलिँदै, १५ लाख १९ हजार संक्रमित, ८८ हजारभन्दा बढीको मृत्यु [अपडेट]

SHARE:

काठमाडौं । विश्वमा नोबल कोरोना भाइरस कोभिड–१९ का कारण संक्रमित हुने र मृत्यु हुनेको संख्या तीब्र गतिमा बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार १५ लाख १९ हजार ३ सय ८४ व्यक्ति संक्रमित भएका छन् भने ८८ हजार ५ सय २८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ३ लाख ३० हजार ८ सय ६० जना निको भएका छन् ।

नेपाली समयअनुसार बिहीबार १२ बजेसम्मको तथ्यांक्क

अमेरिका

४ लाख ३५ हजार १ सय ६० जना संक्रमित
१४ हजार ७ सय ९७ मृत्यु

स्पेन
१ लाख ४८ हजार २ सय २० संक्रमित
१४ हजार ७ सय ९२ मृत्यु

इटली
१ लाख ३९ हजार ४ सय २२ जना संक्रमित
१७ हजार ६ सय ६९ जनाको मृत्यु

जर्मनी
१ लाख १३ हजार २ सय ९६ जना संक्रमित
२ हजार ३ सय ४९ जनाको मृत्यु

फ्रान्स
१ लाख १२ हजार ९ सय ५० संक्रमित
१० हजार ८ सय ६९ जनाको मृत्यु

बेलायत
६० हजार ७ सय ३३ संक्रमित
७ हजार ९७ जनाको मृत्यु

भारत
५ हजार ९ सय १६ संक्रमित
१ सय ७८ को मृत्यु

पाकिस्तान
४ हजार ३ सय २२ संक्रमित
६३ जनाको मृत्यु

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!