एनआरएनए निर्वाचन समितिद्वारा प्रारम्भिक मतदाता नामावली प्रकाशित, कुन देशमा कति ? [सूची]

SHARE:

 

लन्डन ३  मार्च २०२६। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) निर्वाचन समितिले आगामी १२औं अन्तर्राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रयोजनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशित गरेको छ ।

समितिले सोमबार नामावलीमा समेटिएका मतदाताहरूको विवरण सार्वजनिक गरेको हो । नामावली विवरण एनआरएनए निर्वाचन समितिको सूचना पार्टी तथा संस्थाको वेबसाइट https://nrna.org मा हेर्न सकिने निर्वाचन आयुक्त तेजबहादुर कार्कीले जानकारी दिए ।

एनआरएनएको महाधिवेशन फागुन ३० देखि चैत २ सम्म (मार्च १४-१६) सम्म काठमाडौंमा हुने भनिएको छ ।

पूरा विवरण हेर्न तलको लिंकमा क्लिंक गर्नुहोला । 

प्रारम्भिक-मतदाता-नामावली-सूची

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!