
झण्डै पौने दुई लाख कुर्दिस सुरक्षाकर्मीले मतदान गर्ने
बग्दाद, उत्तरी इराकको अर्ध स्वायत्त कुर्दिस क्षेत्रमा भएको संसदीय निर्वाचनका लागि मतदान भइरहेको छ । शुक्रबार भएको मतदानका लागि झण्डै एक लाख ७० हजार कुर्दिस सुरक्षाकर्मी मतदानका लागि योग्य भएको अधिकारीहरुले जानकारी दिएका छन् ।








