प्रवास तथा अन्तराष्ट्रिय

इटालीमा पुल भत्किँदा कम्तीमा ३० जनाको मृत्यु

रोम । इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा एउटा पुल भत्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको उप–यातायात मन्त्रीले मङ्गलबार जानकारी दिएका छन् । दुर्भाग्यबस दुखद घटनामा ३० जना नागरिकको मृत्यु भएको खबर सुनाउनु परेको छ ।

इन्डोनेसियामा हराएको विमान फेला, आठ जनाको मृत्यु

जकार्ता । इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको समाचारमा जनाइएको छ । पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा सो विमान आइतबार विहान दुर्घटनाग्रस्त अवस्थामा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ‘सबै प्रकारका जातिवाद’को निन्दा

वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकाको भर्जिनियास्थित चारलोटीभिल्लामा नव–नाजीहरूको हिंसात्मक प्रदर्शन भएको ठीक एक बर्षपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफू सवै किसिमको जातिवादको विरोधी भएको बताएका छन् । चारलोटीभिल्लाको हुलदङ्गामा एक बर्ष पहिले अनाहकमा

चीनमा गत महिना कोइला आयातमा वृद्धि

बेइजिङ, चीन । चीनको कोइला आयातमा गत जुलाईमा फेरि वृद्धि देखिएको छ । जुलाईमा मुलुकका अधिकांश स्थानहरूमा गर्मी बढेको र विद्युतको मागमा पनि वृद्धि आएपछि विद्युतका लागि भएको थप मागलाई व्यवस्थापन गर्न कोइलाको प्रयोग हुँदा

के बेलायती कम्पनीले यात्रुबाहक अन्तरिक्ष उडान गराउँदैछ ?

अन्तरिक्ष पर्यटनको क्षेत्रमा अग्रपंक्तिमा रहेका दुई कम्पनीले आफू पृथ्वी बाहिरको पहिलो यात्रुवाहक उडानबाट केही महिना मात्र टाढा रहेको बताएका छन् । यद्यपि उनीहरूले मिति भने टुंगो लगाइसकेका छैनन् । बेलायती अर्बपति रिचार्ड ब्रान्सनद्वारा स्थापित कम्पनी

इन्डोनेसियामा शक्तिशाली पराकम्प, ज्यान गुमाउनेको सङ्ख्या ३१९ पुग्यो

तानजुङ, इन्डोनेसिया । इन्डोनेसियामा बिहीबार पुनः शक्तिशाली भूकम्प गएको छ । यसै हप्तामा गएको यो तेस्रो शक्तिशाली भूकम्प हो । यो भूकम्प ५.९ म्याग्नीच्यूडको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ

जम्मु काश्मिरमा ४ जना भारतीय सेनाको मृत्यु

श्रीनगर, भारत । भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार जामी सिंह र विक्रमजित

बङ्गलादेशमा सरकारले काटिदियो मोबाइल इन्टरनेट

ढाका । बङ्गलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको अधिकारीहरुले जनाएका छन् । तीव्र गतिको एउटा सवारी साधनको ठक्करबाट आफ्ना दुई जना साथीको

पाकिस्तानको सडक दुर्घटनमा १८ को मृत्यु

पेशावर । पाकिस्तानको दक्षिण पश्चिममा यात्रुबाहक बस र एउटा तेल ट्याङ्कर एकआपसमा जुध्दा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अरु २५ जना घाइते भएको प्रहरीले जनाएको छ । कराँचीतर्फ करिब ४८ जना यात्रु बोकेर गइरहेको

ग्वाटेमालाका पूर्वराष्ट्रपति पक्राउ, भ्रष्टाचार गरेको आरोप

ग्वाटेमाला सिटी । ग्वाटेमालाका पूर्वराष्ट्रपति एल्भारो कोलोमलाई शुक्रबार पक्राउ गरिएको छ । भ्रष्टाचार गरेको अभियोगमा उहाँलाई पक्राउ गरेर नियन्त्रणमा राखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । नहड्डीको दुखाइसम्वन्धी समस्याबाट पीडित हुनु भएका कोलोमलाई शुक्रबार राती

वरिष्ठ न्यायाधीश मिश्रले पेशी तोक्ने, कामु प्रधानन्यायाधीश जोशी बिदामा

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठत्म न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोक्ने भएका छन् । कायममुकायम प्रधानन्यायाधीश जोशीको नाम अस्वीकृत भएसँगै उनी बिदामा बस्ने भएपछि वरिष्ठतम न्यायाधीश मिश्रले

जिम्बाबेमा विपक्षीद्वारा मतपरिणाम बहिस्कार

हरारे, जिम्बाबेको प्रमुख विपक्षी गठबन्धन मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) ले वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी भएको परिणाम आफ्नो गठबन्धनले अस्वीकार गरेको जनाएको छ । सो गठबन्धनका प्रमुख नेल्सन चामिसाले यस नतिजालाई फर्जी भनेका छन्

error: Content is protected !!