
कारबम आक्रमणमा पाँच प्रहरीसहित एघारको मृत्यु
रमादी, इराक । पश्चिमी इराकको अल क्वाम नगरमा बुधबार एक व्यक्तिले आत्मघाती बम जडान गरेको कार प्रहरीको गस्तीमा लगेर ठोक्काउँदा भएको विस्फोटमा परी ११ जनाको ज्यान गएको छ । उत्तः कारबम हमलामा परी ज्यान जानेमा

रमादी, इराक । पश्चिमी इराकको अल क्वाम नगरमा बुधबार एक व्यक्तिले आत्मघाती बम जडान गरेको कार प्रहरीको गस्तीमा लगेर ठोक्काउँदा भएको विस्फोटमा परी ११ जनाको ज्यान गएको छ । उत्तः कारबम हमलामा परी ज्यान जानेमा

कायरो । इजिप्टको सेनाले सुरक्षा कारबाहीका क्रममा २० जना जियादीको मृत्यु भएको दाबी गरेको छ । सेनाको पछिल्लो सुरक्षा कारबाही पश्चिमी डिजर्ट र सिनाइ पेनिन्सुलामा सञ्चालन गरेको समाचारमा जनाइएको छ । जियादीहरुले लिबियासँगको सीमा क्षेत्रमा

मस्को । रसियाका रक्षामन्त्री सर्गेई शोइगुले सुरक्षाका कारण विदेश पलायन हुन बाध्य दश लाख सिरियालीलाई रसियाको सहयोगमा भएको पुनर्निर्माणसँगै स्वदेश फर्काउन सिरिया तयार रहेको बताएका छन् । “सन् २०१५ यता सिरियाका गाउँ नगरहरु विस्तारै विद्रोहीको

काबुल । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले गृहमन्त्री, रक्षामन्त्री र गुप्तचर निकायका प्रमुखले दिएको राजीनामा आइतबार अस्वीकृत गरेका छन् । मुलुकमा पछिल्लो समय छापामार आक्रमण बढेसँगै सरकारको व्यापक आलोचना भइरहेको बेला उनीहरुले राजीनामा दिएका थिए ।

डब्लिन । आयरल्यान्डको राजधानी डब्लिनमा हालै सम्पन्न भएको नेपाल आयरल्यान्ड जनजाति संघको ऐतिहासिक दोस्रो महाधिवेशनले २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । मेख गुरुङको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा ज्ञानसिं पुन मगर, महिला उपाध्यक्षमा

मैमाना । अफगानिस्तानको फार्याब प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ३३ तालिबान लडाकू मारिएका छन् । घटनामा परी अन्य १३ जना घाइते भएका एक जना सैन्य अधिकारीले शनिबार जानकारी दिएका छन् । “अफगानी हवाइ सुरक्षाबलको
बेइजिङ । चीनको एउटा होटलमा भएको आगलागीमा परी शनिबार सबेरै कम्तीमा १८ को मृत्यु भएको छ । उत्तरपूर्वी हेइलोङजिआङ प्रान्तको राजधानी हार्बीनमा रहेको एउटा होटलमा शनिबार राती आगलागी सुरु भएको अधिकारीहरुले जनाएका छन् । राज्यद्धारा

कोलम्बो । श्रीलङ्कामा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट ४१ जनाको मृत्यु भएको र ३६ हजार भन्दा बढी प्रभावित भएको महामारी रोग नियन्त्रण संस्थाले शुक्रबार जानकारी दिएको छ । अगष्ट महिनामा मात्र देशभरी १ हजार ७५

दुबई । साउदी अरबमा पहिलो पटक महिला अधिकारकर्मीहरूलाई मृत्युदण्डको माग गरिएको छ । सार्वजनिक अधिकारको पक्षमा आवाज उठाइरहेका महिला अधिकारकर्मीसहित पाँच जनाका विरुद्धमा मृत्युदण्डको माग गरिएको हो । सुन्नीको नियन्त्रणमा रहेको र तेलको पर्याप्त खानी
गुजरात । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरेक भारतीय नागरिकलाई आफ्नै घरको सुनिश्चतता गराउने आफ्नो सपना रहेको बताएका छन् । उनले आगामी सन् २०२२ सम्ममा सबै नागरिकको आफ्नै घर हुने बिहीबार आयोजित एक कार्यक्रममा बताए ।

काबुल । अफगानिस्तानका राष्ट्रपतिको कार्यालयलाई लक्षित गरी मङ्गलबार तालिबान लडाकू समूहले दुईवटा रकेट प्रहार गरेको छ । प्रहरीका अनुसार, अफगान राष्ट्रपतिले मुस्लिम समुदायको महान चाड इद अल–अधाका अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा सम्बोधन गरिरहेको अवस्थामा

अङ्कारा । टर्कीमा रहेको अमेरिकाको दूतावासमा सोमबार गोली प्रहार भएको छ । घटनामा परी कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी दिएका छन् । टर्कीका एक जना सरकारी अधिकारीका अनुसार