
यमनमा बेलायत र अमेरिकाको संयुक्त हवाई आक्रमण, कम्तीमा १४ जनाको मृत्यु
लन्डन ३१ मे २०२४ । इरान समर्थित विद्रोहीहरूको समुद्री आक्रमण क्षमतालाई कम गर्ने प्रयासस्वरुप संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा गरेको हवाई आक्रमणमा १४ जनाको मृत्यु भएको हुथी नियन्त्रित सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । हुथीहरूले






