प्रवास तथा अन्तराष्ट्रिय

हडतालअघि स्टिलवर्क बन्द गर्ने टाटा स्टिल युकेको धम्की

लन्डन २८ जुन २०२४ । टाटा स्टिल युकेले आगामी हडतालका कारण दक्षिण वेल्सको पोर्ट ट्याल्बोटमा आफ्ना दुई ब्लास्ट फर्नेस बन्द गर्ने धम्की दिएको छ । यसबाट आगामी साता हुन लागेको आम निर्वाचनअघि राजनीतिज्ञहरूबीच चिन्ता बढेको

जापानका दिनेशराज ज्ञवालीले अनेसासको एसिया क्षेत्र उपाध्यक्षमा उम्मेदवारी दिने

काठमाडौँ २३ जुन २०२४ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेनास) केन्द्रीय समितिको आगामी कार्यकालका (२०२४/२६) लागि एसिया क्षेत्रबाट उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । उम्मेदवारी दिने घोषणा गर्दै उनले १४ बुँदे प्रतिबद्धता पत्रमार्फत आफूले उम्मेदवारी

DBH त्रिबेणी को नेतृत्वमा सलोमि गुरुङ जिताउ अभियानमा सहयोग

UK बस्नु हुने Three Sisters  (डिलमाया गुरुङ, बिनु गुरुङ र हेलिसा गुरुङ) को नेतृत्वमा संकलित ८ लाख रुपैया रकम सलोमी गुरुङ जिताऔ अभियान  समितिलाई हस्तान्तरण गरिएको छ। बाबा तेजमान गुरुङ ( पुर्ब प्रधानपंच पसगाउँ गापा

अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु

अमेरिका १८ जुन २०२४ । मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर र ग्वाटेमालामा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । एल साल्भाडोरमा, अहिलेसम्मको सबैभन्दा बढी प्रभावित देश, पश्चिमी जिल्ला

युक्रेन शान्ति शिखर सम्मेलन वार्ताका लागि तीन समुहमा विभाजित, बेलायतसहित ३० देश समावेश

युक्रेन १६ जुन २०२४ । अन्तर्राष्ट्रिय युक्रेन शान्ति शिखर सम्मेलन आइतबार खाद्य सुरक्षा, आणविक प्रकोपबाट बच्न र रसियाबाट निर्वासित बालबालिकाहरूलाई फिर्ता गर्नमा केन्द्रित रहेको छ । रुसले आक्रमण गरेको दुई वर्षभन्दा बढी समयपछि ९० भन्दा

वेल्सकी राजकुमारी क्याथरिन क्यान्सर घोषणा पश्चात पहिलो पटक सार्वजनिक कार्यक्रममा सामेल हुने

लन्डन १५ जुन २०२४ । वेल्सकी राजकुमारी क्याथरिनले शनिबार मध्य लन्डनमा आयोजना हुने ट्रूपिङ द कलर सैन्य परेडमा भाग लिने घोषणा गरेकी छन् । क्यान्सर भएको पत्ता लागेपछि उनको यो पहिलो सार्वजनिक जीवनमा अस्थायी पुनरागमन

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा दोस्रो कार्यकालका लागि पुनःनिर्वाचित

काठमाडौं १५ जुन २०२४ । दक्षिण अफ्रिकी संसदले शुक्रबार सातौं संसद्को राष्ट्रियसभाको पहिलो बैठकमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेस(एएनसी) का अध्यक्ष सिरिल रामाफोसालाई राष्ट्रपतिको रूपमा पुनःनिर्वाचित गरेको छ । सामाजिक सञ्जाल एक्समार्फत दक्षिण अफ्रिकाको सत्तारुढ दल एएनसीले

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

काठमाडौं १३ जुन २०२४ । संयुक्त राष्ट्रसङ्घले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेका छन् । संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय यूएनएचसीआरले विश्वव्यापी रूपमा जबर्जस्ती विस्थापनले फेरि एकपटक रेकर्ड तोडेको र

आपसी सहयोगबारे नेपालका मन्त्री भण्डारी र बेलायती राजदूत फेनबीच भेटवार्ता

काठमाडौँ १२ जुन २०२४ । नेपालका सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र आपसी सहयोगका विषयमा

प्रेमसिंह तामाङले लगातार दोस्रो कार्यकालका लागि सिक्किमको मुख्यमन्त्रीका रुपमा चयन

गान्तोक १० जुन २०२४ । सिक्किम क्रान्तिकारी मोर्चाका प्रमुख प्रेम सिंह तामाङले सोमबार लगातार दोस्रो कार्यकालको लागि हिमालयन राज्यको मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । पालजोर रङ्गशालामा भएको सपथ ग्रहण समारोहमा गभर्नर लक्ष्मणप्रसाद आचार्यले प्रेमसिंह

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक वाराणसीबाट निर्वाचितl

नयाँ दिल्ली ४ जुन २०२४ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हिन्दू पवित्र शहर वाराणसीको प्रतिनिधित्व गर्ने आफ्नो निर्वाचन क्षेत्रबाट एक लाख ५२ हजार मतान्तरले पुनः निर्वाचित भएका छन् । मोदी र उनका सहयोगीहरू (एनडीए) मङ्गलबार

अमेरिकामा ‘कन्सर्ट’ गरी ७ लाख २४ हजार अनाथ आश्रमलाई सहयोग

काठमाडौँ ४ जुन २०२४ । अमेरिकाको क्यालिफोर्नियामा रहेको नेपाली महिला विश्व सञ्जाल, लस एञ्जलस च्याप्टरको समन्वयमा ललितपुरको तुलसालय अनाथ आश्रमका लागि रु सात लाख २४ हजार चार सय ८५ सहयोग उपलब्ध गराइएको छ । आज

error: Content is protected !!