प्रवास तथा अन्तराष्ट्रिय

मस्कोमा आतङ्ककारी आक्रमणमा ६० जनाको मृत्यु, नेपाल सरकारद्वारा दुःख व्यक्त

मस्को २३ मार्च २०२४ । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाभन्दा बढीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका अधिकारीहरूले शनिबार बताएका छन् । शुक्रबार मस्कोको क्रोकस

जापान एयरलाइन्सले ३२ एयरबस र १० बोइङ विमान खरिद गर्ने

टोकियो २१ मार्च २०२४ । जापान एयरलाइन्सले एयरबससँग ३२ र बोइङसँग १० नयाँ विमान खरिद गर्ने बताएको छ। कम्पनीले एयरबसबाट २१ ए ३५०–९००, बोइङ कम्पनीसँग ११ वटा ए ३२१ नियो र १० वटा बोइङ ७८७–९

म्यान्मामा हवाई आक्रमणमा २० सर्वसाधारणको मृत्यु

मान्मा १९ मार्च २०२४ । म्यान्मारको रखाइन प्रान्तका ग्रामिण इलाकामा जारी हवाई आक्रमणबाट आफू ‘चिन्तित’ भएको संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले बताउनुभएको छ । स्थानीयले एएफपीलाई बताएअनुसार सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु

बेलायतसहित २७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

बैङ्कक १९ मार्च २०२४ । संयुक्त अधिराज्य (बेलायत)सहित विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले नेपाली जातिलाई एकतृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन

सिङ्गापुरमा ८८ हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना

एजेन्सी १५ मार्च २०२४ । नयाँ रोजगारीको अवसर पाउने मध्ये ८३ हजार ५०० गैरआवासीय र चार हजार ९०० स्थानीय रहेका छन् । सिङ्गापुरका बासिन्दाहरूको लागि अधिकांश नयाँ रोजगारीको अवसर निर्माण, विनिर्माण र वित्तीय सेवाजस्ता उच्च–भुक्तानीका

जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट

टोकियो १३ मार्च २०२४ । जापानी कम्पनीले बनाएको रकेटले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ । टोकियोस्थित स्पेस वानको १८ मिटर (६० फिट) अग्लो काइरोस रकेट पश्चिमी जापानको

साहित्यकार एवं गीतकार जानु काम्बाङ हङकङमा सम्मानित

लन्डन १२ मार्च २०२४ । साहित्यकार एवं गीतकार जानु काम्बाङ लिम्बू हङकङमा सम्मानित भएकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गत आइतबार १० मार्चमा हङकङको जोर्डनस्थित रेस्टुरेन्ट ब्लू ओसियनमा आयोजित कार्यक्रममा एनआरएनए महिला कमिटी हङकङ

गाजापट्टीमा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या ३१ हजार नाघ्यो

एजेन्सी ११ मार्च २०२४ । गाजापट्टीमा इजरायलको आक्रमणबाट ज्यान गुमाउने प्यालेस्टिनीको संख्या ३१ हजार नाघेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत वर्षको अक्टुबर ७ यता ३१ हजार ४५ को मृत्यु भएको हो ।

एनआरएनए अध्यक्ष केसीले भेटे नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठलाई

लन्डन ९ मार्च २०२४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका छन् । शुक्रबार मन्त्री निवासमा भएको भेटमा अध्यक्ष डा. केसीले एनआरएनएको अभियान

महिला तथा बालिकामाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन तालिबानलाई राष्ट्र सङ्घको आग्रह

एजेन्सी ८ मार्च २०२४ । महिला तथा बालिकाहरूमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन संयुक्त राष्ट्र सङ्घले तालिबानलाई आग्रह गरेको छ । अफगानिस्तानका लागि संयुक्त राष्ट्र सङ्घका महासचिवका विशेष प्रतिनिधि रोजा ओटुनबायेभाले महिला तथा बालिकाहरूमाथिको प्रतिबन्ध फिर्ता

अफगानिस्तानमा हिमपात र चिसो मौसमका कारण १५ जनाको मृत्यु

एजेन्सी २ मार्च २०२४ । अफगानिस्तानमा चिसो मौसम र हिमपातका कारण १५ जनाको मृत्यु भएको छ । निजी सञ्चार माध्यम टोलोन्युजले जनाए अनुसार विगत तीन दिनदेखि देशका विभिन्न प्रान्तहरूमा परेको भारी हिमपातको कारण १५ जनाको

सोमालियामा हैजा रोक्न थप कोष खोज्दै डब्ल्यूएचओ

एजेन्सी १ मार्च २०२४ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सोमालियामा हैजा नियन्त्रण गर्न थप कोषको खोजी गरेको छ । सोमालियाको राजधानी मोगादिसुमा जारी गरिएको पछिल्लो प्रतिवेदनमा डब्ल्यूएचओले प्रकोप नियन्त्रण गर्न प्रतिक्रियात्मक गतिविधि कार्यान्वयन गर्न थप

error: Content is protected !!