
एनआरएनए वेबिनारमा उठ्यो प्रश्न : नागरिकता छ, अधिकार कहाँ ?
एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती : व्यवहारिक अधिकार सुनिश्चित गर्न एकीकृत कानुन र संवैधानिक संशोधन अपरिहार्य लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा सञ्चालन गरिएको वेबिनार शृंखलाको पहिलो कार्यक्रम “नागरिकताको निरन्तरता र एनआरएन नागरिकताको वर्तमान अवस्था”









