प्रवास तथा अन्तराष्ट्रिय

कास्की आदर्श समाज बहराइनद्वारा हिमालय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

  पोखरा, कास्की SK  । कास्की आदर्श समाज बहराइनले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कास्की जिल्लाको मादी गाउँपालिका–१२, लिपेयानीस्थित हिमालय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सहयोग सामग्री हस्तान्तरण गरेको छ। ‘कस्केलीको एकता आजको अपरिहार्यता,

एनआरएनए आईसीसीमा बेलायतबाट ५ जना सल्लाहकार मनोनीत

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को हालै सम्पन्न ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)को बैठकले ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । संयुक्त अधिराज्यको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयका मानवशास्त्री प्रोफेसर डेभिड गेल्नर, बेलायतमै प्राध्यापन र

टोकियोमा हुने ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स’मा विश्वभरका नेपाली पत्रकार जुट्दै

जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै छ । आउँदो जुलाई २५ मा जापानको राजधानी टोकियोमा हुने उक्त कन्फ्रेन्सको सहआयोजकमा नेपाल पत्रकार महासंघका १२ वटा वैदेशिक शाखाहरु रहेका

एनआरएनएले महान्यायाधिवक्तासमक्ष राख्यो गैरआवासीय नेपालीका प्रमुख एजेन्डा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग शिष्टाचार भेट तथा छलफल गरेको छ। एनआरएनएकी उपाध्यक्ष तथा कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समिति संयोजक रोजिना प्रधान राईको नेतृत्वको टोलीले सोमबार २९

भेनेजुएला शक्तिशाली भूकम्प : मृतकको सङ्ख्या ४ हजार पुग्यो [अपडेट]

काराकास । भेनेजुएलामा आएको दोहारो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या चार हजार पुगेको भेनेजुयला सरकारले जनाएको छ । गत जुन –२४ मा आएको भूकम्पकाकारण कम्तिमा चार हजार ११८ जनाको मृत्यु भएको पुष्टि गर्दै १६

एनआरएनएद्वारा नागरिकता ऐनसम्बन्धी विषयमा विस्तृत छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयअन्तर्गतको श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाका उपसचिव कृष्णकुमार सुवेदीसँग भेटवार्ता गरी गैरआवासीय नेपाली नागरिकता ऐन तथा त्यससँग सम्बन्धित पछिल्ला विकासक्रमबारे विस्तृत छलफल गरेको छ

एनआरएनएलाई समयानुकूल पुनःसंरचना गरिँदै लानेछौं : अध्यक्ष डा. शर्मा

लन्डन । एनआरएनएका अध्यक्ष हेमराज शर्माले संघ स्थापना भएदेखि नै विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई नेपालको आर्थिक तथा सामाजिक विकासमा उपयोग गर्ने उद्देश्यका साथ निरन्तर काम हुँदै आएको बताएका छन् । स्किल, नलेज

भेनेजुएलाको शक्तिशाली भूकम्पमा मृतकको सङ्ख्या २ हजार ६४५ पुग्यो [अपडेट]

काराकास । भेनेजुएलामा आएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६४५ जना पुग्नुका साथै १२ हजार ६६६ जना घाइते भएका छन् । अस्थायी शिविरका लागि कमान्ड सेन्टरका प्रमुख समेत रहेका भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज

फ्रान्समा गर्मीजन्य समस्याका कारण थप एक हजार जनाको मृत्यु, मृत्युमध्ये ८५ प्रतिशत ६५ वर्षभन्दा माथिका व्यक्तिहरू

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा थप करिब एक हजार व्यक्तिको मृत्यु भएको छ । “जुन २४ देखि अघिल्ला महिनाहरूमा रेकर्ड भएका मृत्युको तुलनामा अनुमानित आँकडा करिब एक हजार अतिरिक्त

पञ्चकोशी आर्थर डाँडाखर्क समाज यूकेका पूर्वकोषाध्यक्ष शिवकुमार गुरुङ दम्पती हङकङमा सम्मानित

लन्डन । पञ्चकोशी आर्थर डाँडाखर्क समाज यूकेका पूर्वकोषाध्यक्ष शिवकुमार गुरुङ दम्पती हङकङमा सम्मानित भएका छन् । तमु समाज यूकेको निवर्तमान अध्यक्षसमेत रहेका शिवकुमार गुरुङ र पत्नी मीना गुरुङलाई २६ जुन २०२६, शुक्रबार हङकङको जोर्डनस्थित ‘ल्वु

भेनेजुएलामा शक्तिशाली दुई भूकम्प : कम्तीमा २३५ जनाको मृत्यु, ४,३०० भन्दा बढी घाइते [अपडेट]

लन्डन । भेनेजुएलामा लगातार आएका दुई शक्तिशाली भूकम्पका कारण कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने ४,३०० भन्दा बढी घाइते भएका छन्। उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी तथा उद्धारमा जुटिरहेका छन्। राजधानी काराकास तथा नजिकैको

भेनेजुएला शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा १६४ जनाको मृत्यु भएको तथा सयौं घाइते भएका छन् । उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले

error: Content is protected !!