दक्षिण कोरियामा जुन २० र २१ मा ‘नुवाकोट एकता महोत्सव’ हुने, के के छन् आकर्षण ?

SHARE:

काठमाडौं । दक्षिण कोरियामा यही जुन २० र २१ मा ‘नुवाकोट एकता महोत्सव’ हुने भएको छ ।

नुवाकोट एकता समाज दक्षिण कोरियाको आयोजनामा महोत्सव हुन लागेको हो ।

के के महोत्सवका प्रमुख आकर्षणहरू:
नेपाली सांगीतिक टोलीद्वारा विशेष सांस्कृतिक प्रस्तुति
नेपाली तथा अन्य विविध स्वादिष्ट परिकारहरू
गर्मी मौसमका लागि स्विमिङ पूल (महिला र पुरुषका लागि छुट्टाछुट्टै व्यवस्था)
घोडचढी तथा फार्म भ्रमण
बालबालिकाका लागि प्रशस्त खेलकुद तथा मनोरञ्जनका स्थलहरू

कोरियामा रहेका सम्पूर्ण नुवाकोटे तथा गैर-नुवाकोटे दाजुभाइ तथा दिदीबहिनीहरूमा महोत्सवमा सहभागी हुन आयोजकले आग्रह गरेको छ । सहभागीको सहजताका लागि यातायातको सुविधासमेत प्रबन्ध गरिएको छ ।

सहभागी पुरुषले १ लाख ओन, महिला ८० हजार र जोडीले १ लाख ६० हजार वेन तिर्नुपर्ने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!